Day: अक्टोबर 16, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
विशेष

आत्मनिर्भरताको बाटो देखाउँदै खरसाङमा ‘गोर्खे हाट’

‘भोकल फर लोकल’ यो नारा हिजोआज वैश्विक रुपमा निक्कै प्रचलित हुन थालेका छन्l ‘भोकल फर लोकल’को अर्थ हुन्छ स्थानीय उत्पादन, स्थानीय उत्पादक, स्थानीय उद्यमीहरूलाई प्रवर्द्धन गर्नु

क्षेत्रीय

साउथफिल्ड कलेजद्वारा टिस्टा बाढ पीडितहरूलाई आर्थिक सहयोग

टिस्टा: गत ४ अक्टोबर आएको टिस्टा त्रासदीबाट प्रभावित पीडितहरूलाई आर्थिक सहयोग प्रदान गर्न दार्जिलिङको साउथफिल्ड कलेज परिवार टिस्टा पुगेका थिए। कलेजको शिक्षक परिषदका सचिव डा. सनी

क्षेत्रीय

मिजोरम विस चुनाउ: कंग्रेसले जारी गऱ्यो उम्मेदवारहरूको सूची

नयाँ दिल्ली: कंग्रेसले सोमवार मिजोरम विधानसभा चुनाउको लागि ४० विधानसभा सीटमध्ये ३९ सीटमा आफ्ना उम्मेद्वारहरूको नाम घोषणा गरेको छ। उल्लेखनीय छ, मिजोरममा आगामी ७ नोभेम्बरमा मतदान

क्षेत्रीय

राज्यले क्षय क्षतिको रिपोर्ट केन्द्रलाई नबुझाएकोले सहयोग राशि नआएको हो नत्र केन्द्र २०० करोड़ दिन तयार छ: पेम्बा रिम्पोर्छे

खरसाङ: प्राकृतिक प्रकोपको सठीक जानकारी केन्द्रमा नपुगेको कारणले केन्द्रबाट सहयोग नआएको हो तर यदि राज्यले सठीक क्षय क्षतिको विवरणसहित केन्द्रलाई पत्रचार गरेको खण्डमा केन्द्रबाट राशि आउनेछ।

क्षेत्रीय

भयानक सडक दुर्घटनामा एकजना युवकको मृत्यु

राजगञ्ज: सडक दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ भने अन्य एकजना युवक घाइते भएको घटना हिज आइतबार राति सिलगढी-जलपाइगढी राष्ट्रीय राजमार्गको सरियाम इलाकामा घटेको हो। मृतकका

क्षेत्रीय

स्वच्छता दिवसको अवसरमा सिलगढीको स्वास्थ्य केन्द्रमा मेयर गौतम देवले लगाए झाडु

सिलगढी: स्वच्छता दिवसको अवसरमा आज सिलगढीका मेयर गौतम देव झाडु लिएर सडकमा ओर्लिए। मेयरले सिलगढी नगर निगमको ३३ नम्बर वार्डको स्वास्थ्य केन्द्रको काम निरीक्षण गरे। यसको

क्षेत्रीय

हावडा: प्राविधिक गडबडीका कारण एनजेपी वन्दे भारत ट्रेन रद्द

सिलगढी: वंदे भारत एक्सप्रेस प्राविधिक समस्याका कारण फेरि रद्द भएको छ। जसका कारण यात्रुहरु समस्यामा परेका छन्। उनी एनजेपी स्टेशनमा ओर्लिएर आक्रोश पोखे । वन्दे भारत

राष्ट्रिय

प्रधानमन्त्री र केन्द्रिय शिक्षामन्त्रीले नवीन पटनायकलाई दिए शुभकामना

भुवनेश्वर: प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राज्यका मुख्यमन्त्री नवीन पटनायकलाई उनको जन्म दिनको अवसरमा शुभकामना दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले सोशल मीडिया पोस्टमा

क्षेत्रीय

दम्पतीलाई आत्महत्या गर्न उक्साएको आरोपमा तृणमूल नेताले अदालतमा आत्मसमर्पण

जलपाइगढी: एक जोडीलाई आत्महत्या गर्न उक्साउने मामिलामा सर्वोच्च अदालतको आदेशपछि आरोपी तृणमूल युवा कांग्रेस जलपाइगढी जिल्ला अध्यक्ष सैकत चट्टोपाध्याय सोमबार जलपाइगढी जिल्ला अदालतमा उपस्थित भए। उल्लेखनीय

क्षेत्रीय

नक्सलबारी बजारमा भीषण आगलागी, ६५ पसल जलेर नष्ट

सिलगढी: पुजा अघि नक्सलबारी बजारमा भीषण आगलागी भएको छ। बजारका धेरै पसलहरू जलेर खरानी भएका छन्। पूजाअगावै लागेको यस्तो भीषण आगलागीमा व्यवसायीले सबै थोक गुमाए। नक्सलबारी

क्षेत्रीय

खरसाङ चिमनी देवराली समष्टीद्वारा रम्फु पुगेर एकदिनको श्रमदान प्रदान

निक्कै क्षति भएकोले एकदिनको श्रमदान गरिदिने सबैलाई अपिल गर्दछु: श्याम शेर्पा खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको २८ नम्बर खरसाङ चिमनी देवराली समष्टीका प्रतिनिधिहरूले आज रम्फु पुगेर

क्षेत्रीय

रामकृष्ण माता शारदा पाठचक्रले दुर्गा पूजाको उपहार खाँचोमा परेकाहरूलाई बाँडिन्

जलपाइगढी: आगामी दुर्गा पूजाको अवसरमा, रामकृष्ण माँ शारदा पाठचक्रले बेरुबारी शक्ति प्राथमिक विद्यालय मैदानमा खाँचोमा परेकाहरूलाई दुर्गा पूजा उपहारहरू वितरण गरे। कार्यक्रममा २०४ जनालाई पुजा सारी,