Day: अक्टोबर 16, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

मोरीगाउँमा मन्त्री पीयूषले बाँड़े नो ड्यूज सर्टिफिकेट

मोरीगाउँ: राज्यका सूचना एवं जनसम्पर्क आदि मामिलाहरूका मन्त्री पीयूष हजारिकाले मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको नेतृत्वमा असम सरकार आफ्नो जनताको कल्याणको निम्ति प्रतिबद्ध छ भनेका छन्।

राष्ट्रिय

२६ हप्ताको गर्भावस्था समाप्त गर्न माग सर्वोच्च अदालतद्वारा खारेज

नयाँ दिल्ली: एक विवाहित महिलाले आफ्नो २६ हप्ताको गर्भावस्था समाप्त गर्न माग गर्दै गरेको निवेदन खारेज गरिएको छ। सर्वोच्च अदालतले गर्भमा रहेको शिशुको अधिकारलाई प्राथमिकता दिँदै

विशेष

युरिक एसिड नियन्त्रणका लागि यस्तो गर्न सकिन्छ…

आजको समयमा मानिसको जीवनशैली र खानपानले मानिसलाई धेरै किसिमका रोगको सिकार बनाइरहेको छ। यिनै मध्ये एक हो युरिक एसिडको समस्या, जसलाई धेरै मानिसले सामना गरिरहेका हुन्छन्।

नेपाल

कोविड़ नेपाल: कोरोनाकाे २ नयाँ मामिला

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा कोरोनाकाे २ वटा नयाँ मामिला फेला परेकाे छ। यसरी नै यस अवाधि कोरोनाले कासैकाे मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

क्षेत्रीय

एडवाडर्सले राष्ट्रिय हरित न्यायधिकरणलाई चढाए अर्जी

एनण्चपीसीको पर्यावरण विरूद्व कार्यहरूको निष्पक्ष जाँच गरियोस दार्जीलिङ: एनएचपीसीले पर्यावरण संरक्षण विरूद्व कार्यहरूको निष्पक्ष जाँचको अनुरोध गर्दै निर्वाचित सभासद एंव हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले राष्ट्रिय

व्यापार/वाणिज्य

आईटीसी फेबेलले शुरु गर्यो ‘वन अर्थ’

कोलकाता: आईटीसी लिमिटेडको स्वदेशी लक्जरी चकलेट ब्रान्ड, फाबेले आफ्ना उपभोक्ताहरूका लागि उत्कृष्ट चकलेट अनुभव सिर्जना गर्नका लागि परिचित छ। पछिल्ला केही वर्षहरूमा, फेबेलले उद्योगमा केही नयाँ

मनोरञ्जन

शाहरुख-सलमान-आमिर खानलाई सनी देओलले पछाडि छोडे

मुम्बई: गदर-२ को सफलतापछि सनी देओल फेरि चर्चामा आएका छन्। गदर-२ बक्स अफिसमा सफल भयो। सनी देओलको गदर-२ ले ५ सय करोडभन्दा बढी कमायो। यति धेरै

क्षेत्रीय

घैयाबारी ग्राम पञ्चायत तीनमा सर सफाई विषयमा सचेतना रैली सम्पन्न

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको आयोजनामा स्वच्छता नै सेवा अनि प्लास्टिकमुक्त परिवेशको नारासहित सचेतना रैलीको आयोजना गरिएको छ। राज्य सरकारको तर्फबाट बताइए अनुसार

राष्ट्रिय

प्रधानमन्त्रीले गर्नेछन् मंगलवार ग्लोबल म्यारीटाइम इण्डिया समिटको तेस्रो संस्करणको उद्घाटन

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार बिहान लगभग १०:३० बजे भीडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट ग्लोबल म्यारीटाइम इण्डिया समिट (जीएमआईएस)-२०२३ को तेस्रो संस्करणको उद्घाटन गर्नेछन्। यो शिखर सम्मेलन

क्षेत्रीय

ब्रह्मचारिणी, माता दुर्गाको दोस्रो रूप

कोलकाता: नवरात्रको दोस्रो दिन देवी दुर्गाको ‘देवी ब्रह्मचारिणी’ स्वरूपको पूजा गर्ने चलन छ। ब्रह्मचारिणी माताको दाहिने हातमा माला र देब्रे हातमा कमण्डल छ। शास्त्रमा भनिएको छ

क्षेत्रीय

बलात्कारपछि किशोरीको हत्या गरी लुकाइयो शव

गाेलाघाट: बोकाखातको जुगलआटीमा भएको एक नृशंस घटनालाई लिएर सनसनी फैलिएको छ। एक किशोरीको साथ बलात्कार गरियो र पछि निर्ममतापूर्वक उसको हत्या गरियो। हत्यापछि बलात्कारी खगेन मुण्डा

विचित्र संसार

यस्तो देश गाउँ भन्दा पनि सानो

संसारमा यस्ता धेरै कुरा छन् जसको बारेमा हामीलाई थाहा हुँदैन। तर, उनीहरुको बारेमा थाहा पाउँदा हामी छक्क पर्छौँ। त्यसैगरी, विश्वका केही साना देशहरूको कुरा गर्दा सान