बलात्कारपछि किशोरीको हत्या गरी लुकाइयो शव

00-1-Rajya-Samachar-3

गाेलाघाट: बोकाखातको जुगलआटीमा भएको एक नृशंस घटनालाई लिएर सनसनी फैलिएको छ। एक किशोरीको साथ बलात्कार गरियो र पछि निर्ममतापूर्वक उसको हत्या गरियो। हत्यापछि बलात्कारी खगेन मुण्डा उर्फ प्रीतमले शवलाई लुकाएको थियो।

पुलिस अनुसार, किशोरी गत बिहिवारदेखि हराएकी थिइन्। केटीको परिवारका सदस्यहरूले बोकाखात पुलिस स्टेशनमा प्राथमिकी दर्ता गराए।

यसपछि पुलिस जाँचको अन्तमा हत्यारा खगेन मुण्डालाई पक्राउ गरियो। हत्याराले पुलिस सामू आफ्नो अपराध स्वीकार गरेको छ। पुलिसले आरोपितको निशानदेहीमा बोकाखातको कुरूवाबाड़ी चकलाको एउटा सुदूर क्षेत्रबाट किशोरीको शव आफ्नो कब्जामा लियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement