
सिक्किमका बाढ़पीड़ितहरूका लागि सिलगढी नगर निगमले पठाए राहत सामग्री
सिलगढ़ी। सिक्किममा बाँध भत्किँदा टिस्टा नदीमा आएको बाढ़का कारण सिक्किम, कालेबुङदेखि जलपाईगढ़ी जिल्लासम्मका ठूलो संख्यामा मानिसहरू घरबारविहीन भएका छन्। यी बाढ़पीड़ितहरूलाई सिलगढ़ी नगरनिगमले राहत सामग्री पठाएका