विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा र्‍याली

IMG-20231010-WA0194.jpg

काेचबिहार: आज अक्टोबर १०, विश्व मानसिक स्वास्थ्य दिवस हो। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मंगलबार दिउँसो काेचबिहार नगरपालिकाका मानसिक स्वास्थ्यकर्मीहरुले काेचबिहार नगरपालिकाबाट र्‍याली निकालेका थिए। रैली काेचबिहारको सागर दिघी परिक्रमा गरी नगरपालिकामा पुगेर समापन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement