
प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यानमारा प्रहारको धम्की, मुम्बई पुलिस सतर्क
मुम्बई: मुम्बई पुलिस कन्ट्रोल रूममा प्रधानमन्त्रीमाथि ज्यानमारा आक्रमण गर्ने सम्बन्धि ई-मेल आएपछि पुलिस सतर्क भएको छ। यस धम्कीपूर्ण ई-मेल गर्ने व्यक्तिविरूद्ध मामिला दर्ता गरी पुलिसले जाँच