Day: अक्टोबर 6, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

रातभरि राजभवन सामू बसिरहे अभिषेक

कोलकाताः पश्चिम बंगालमा केन्द्रिय फण्डको भुकतानको माग गर्दै आन्दोलन गरिरहेका मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जी राजभवन सामू रातभरि धरनामा बसिरहे। उनको साथ कोलकाताका मेयर फिरहाद

खेलकुद

एसियाली खेलकुद २०२३: स्वर्ण पदकबाट एक कदम टाढा, बंगलादेशलाई ९ विकेटले हराउँदै भारत

हाङझाउ: एसियाली खेलकुद २०२३ मा भारतीय क्रिकेट टोलीले चमत्कार गरेको छ। सेमिफाइनलमा भारतले बंगलादेशलाई ९ विकेटले पराजित गरेको थियो। योसँगै टीम इन्डियाले एसियाली खेलकुदको क्रिकेट प्रतियोगिताको

क्षेत्रीय

चेङ्गा नदीबाट युवकको मृतदेह उद्धार गरेको घटनामा स्वास्नी र प्रेमी पक्राउ

नक्सलबारी: नक्सलबारीको बेलगाछी चियाकमान संलग्न कदमा इलाकाको चेङ्गा नदीबाट सागर नागेशियाको मृतदेह उद्धार भएको घटनामा पुलिसले मृतकको स्वास्नी र प्रेमीलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरूको

करियर/रोजगार

कोलकातामा पहिलो ‘ई एण्ड यु शिक्षा शिखर सम्मेलन २०२३’ सफलतापूर्वक आयोजना

कोलकाता: एजुकेशन एण्ड यु (ई एण्ड यु) की , संस्थापक प्रियमवदा अग्रवालले फेसेससँगको सहकार्यमा बिहीबार कोलकाताको एउटा होटलमा पहिलो ‘शिक्षा शिखर सम्मेलन’ सफलतापूर्वक आयोजना गरेको प्रेस

क्षेत्रीय

नगर पालिका नियुक्तिः एक-एक व्यक्तिबाट पाँचदेखि सात लाख रूपियाँसम्म लिइयो

कोलकाताः पश्चिम बंगालको शिक्षक नियुक्ति भ्रष्टाचार सरह नगर पालिकाहरूको नियुक्ति पनि सानो तिनो भ्रष्टाचार होइन। ममता क्याबिनेटमा मन्त्री रथिन घोषसित एक दिनअघि ईडीका अधिकारीहरूले यस मामिलालाई

क्षेत्रीय

ईडीले पश्चिम बंगालका मन्त्री रथिन घोषसित १९ घण्टासम्म सोधपुछ गऱ्यो

कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार केसमा केन्द्रिय प्रवर्तन निदेशालय (ईडी) ले पश्चिम बंगालका खाद्य मन्त्री रथिन घोषसित मेराथन सोधपुछ गऱ्यो। १९ घण्टाको लगातार सोधपुछपछि

क्षेत्रीय

पुलिसले प्रमाण लुकाएर कमदुनी काण्डका दोषीलाई फाँसीबाट बचायो: सुकान्त मजुमदार

उत्तर दिनाजपुर: अनुसन्धान र प्रमाण जुटाउने काम पुलिसको हो, सरकारसँग मिलेर पुलिसले प्रमाण लुकाएर कमदुनी काण्डका दोषीलाई फाँसीबाट बचायो। भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदारको भनाई छ।

अन्तर्राष्ट्रिय

अमेजन नदीमा १२० डल्फिनको शव फेला, अनुसन्धानबाट प्राप्त महत्वपूर्ण जानकारी

ब्राजिल: मौसम परिवर्तनका कारण ब्राजिलको अमेजन नदीको पानी अत्यधिक तातो भएको छ। जसका कारण हजारौं डल्फिन मरेका छन्। एक साताअघि अमेजन नदीमा १२० डल्फिनको शव तैरिरहेको

क्षेत्रीय

मुख्यमन्त्रीको निर्देशनमा एनजीपी पुलिस थाना परिसरमा सहायता केन्द्र खोलिएयो

सिलगढी: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशनमा एनजीपी पुलिस स्टेशन परिसरमा एक राहत केन्द्र खोलियो। सिक्किम बाढीले तहसनहस भएको छ। टिस्टा रुद्र ग्रासमा सयौंको ज्यान गएको थियो,

क्षेत्रीय

पञ्चायत समितिका अध्यक्षले कुचबिहारमा नदी कटानबाट प्रभावित क्षेत्रहरूको भ्रमण

कुचबिहार: तुफानगञ्ज २ पञ्चायत समितिका अध्यक्ष शितल चन्द्र दासले तुफानगञ्ज २ ब्लकको भानुकुमारी १ ग्राम पञ्चायतको चार भानुकुमारी क्षेत्रमा राइडक नदीको कटानबाट प्रभावित क्षेत्रहरूको भ्रमण गरे।

अन्तर्राष्ट्रिय

क्यानडाले आफ्ना राजनयिकहरूलाई अन्य देशहरूमा पठाउन शुरू गऱ्यो

नयाँ दिल्ली: भारतको तर्फबाट राजनयिकहरूको संख्यामा कटौती गर्नुपर्ने कड़ा सन्देश प्राप्त भएपछि अब क्यानडाले दिल्लीदेखि बाहिर काम गर्ने अधिकांश आफ्ना राजनयिकहरूलाई कुआलालम्पुर र सिंगापुरमा स्थानान्तरण गरेको

अन्तर्राष्ट्रिय

भारतले तञ्जानियाली सेनालाई उपहारस्वरूप ‘मेड इन इण्डिया’ इन्फ्यान्ट्री सिम्युलेटर औ बुलेट प्रुफ ज्याकेट प्रदान गऱ्यो

सेनाध्यक्ष जनरल मनोज पाण्डेले दुई सेनाबीचको मित्रताको बन्धनलाई सुदृढ़ बनाउनेमाथि चर्चा गरे जाँजीबारका राष्ट्रपतिले द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनमा भारतीय सेनाको भूमिकाको प्रशंसा गरे नयाँ दिल्ली: सेनाध्यक्ष