रातभरि राजभवन सामू बसिरहे अभिषेक

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः पश्चिम बंगालमा केन्द्रिय फण्डको भुकतानको माग गर्दै आन्दोलन गरिरहेका मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जी राजभवन सामू रातभरि धरनामा बसिरहे। उनको साथ कोलकाताका मेयर फिरहाद हकीम र पार्टीका अन्य नेताहरू पनि उनीहरू पनि उपस्थित रहे।

रातभरि गुरूदेव रवीन्द्रनाथ टेगोरद्वारा लेखिएको गीत बजिरह्यो। राज्यपाल अहिलेपनि उत्तर बंगालको सिलगढ़ीमा छन् र कोलकाता फर्केका छैनन् यसैले धरना तन्किने अनुमान छ। बिहिवार अबेर साझँ अभिषेकले यहाँ धरना शुरू गरेका थिए र जबसम्म राज्यपाल फर्किन्दैनन् तबसम्म उनको प्रदर्शन जारी रहने उनले भनिसकेका छन्।

अर्कोतिर, राज्यपालले घेराव होइन घर आउन भनेका छन्। अर्थात् उनले यस संस्कृतिलाई स्वीकार गर्नेछैनन्। राज्यपालले भनेका छन्, उनी आफ्नो माटोमा छन् र मानिसहरूको समस्या हरिरहेका छन्। य़सैले त्यसलाई छोड़ेर फर्किनेछैनन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement