Day: अक्टोबर 2, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

फाटापुकुरदेखि राजगञ्जतर्फ जाने एकमात्र सडक बेहाल अवस्थामा

राजगञ्ज: फाटापुकुरदेखि राजगञ्ज यातायात गर्ने एकमात्र सडक हाल बेहाल अवस्थामा रहेको छ। उक्त सडकको केही भाग एक ठाउँमा भत्किएको छ। प्राप्त जानकारी अनुसार राजगञ्जको तोताईगछ बीडीओ

क्षेत्रीय

जिल्ला मुख्यालयमा गॉंधी जयन्ती पालन

नाम्ची: नाम्ची जिल्ला मुख्यालयले आज जिल्ला प्रशासनिक केन्द्र, नाम्चीमा १५४औं गॉंधी जयन्ती पालन गऱ्यो। यस अवसरमा एडीसी अनन्त जैन, एएसपी कर्म छेडुप भोटिया तथा अन्य अधिकारीहरू

क्षेत्रीय

अलीपुरद्वारका विभिन्न कुमाले समूहहरूमा अन्तिम तयारी

अलिपुरद्वार: चाडपर्व आउन केही दिन मात्रै बाँकी छ, तब देश तथा विदेशमा रहेका बङ्गालवासीले माता दुर्गाको आगमनको हर्षोल्लास गर्नेछन्। दुर्गा पूजा बंगालको सबैभन्दा ठूलो पर्व हो।

क्षेत्रीय

भाजपाले मनायो गान्धी जयन्ती

सिलगढ़ीः आज देशमा गान्धी जयन्ती पालन गरिन्दैछ। यही क्रममा सिलगढ़ी भाजपाको तर्फबाट महात्मा गान्धीको १४४औं जयन्ती पालन गरियो। सिलगढ़ी सांगठनिक जिल्लाका भाजपा नेतृत्व र कार्यकर्ताहरू, समर्थकहरूले

क्षेत्रीय

गेजिङमा १६४औं गॉंधी जयन्ती पालन गरियो

गेजिङ: गेजिङ जिल्ला प्रशासनिक केन्द्रले राष्ट्रपिता महात्मा गॉंधीको १४औं जयन्तीमा पालन गऱ्यो। यस अवसर जिल्ला प्रशासनिक केन्द्र परिसरमा स्थापित महात्मा गॉंधीको मूर्तिमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पित

क्षेत्रीय

जबसम्म सत्ता र चौकीको मोहबाट निस्किँदैनौं तबसम्म हामी बंगालको दासत्वबाट बाहिर निस्कन सक्दैनौं: सन्तोष रसाइली

मिरिक: जीटीएमा पैंतालीस भन्दा अधिक विभाग छ तर केवल शिक्षा विभागमा मात्र नियुक्तिको कुरा किन हुन्छ? भन्ने प्रश्न उठाएका छन् भारतीय जनता पार्टीका पूर्व जिल्ला उपाध्यक्ष

क्षेत्रीय

इस्लामपुर नगरपालिकामा गान्धी जयन्ती मनाइयो

उत्तर दिनाजपुर: इस्लामपुर नगरपालिकाका तर्फबाट अध्यक्ष कनैलाल अग्रवालले महात्मा गान्धीको जन्मजयन्ती मनाएका छन्। उनले बिहान इस्लामपुर बस टर्मिनलमा रहेको गान्धीजीको प्रतिमामा माल्यार्पण गरी यो दिवस मनाएका

क्षेत्रीय

सिक्किममा १५४औं गान्धी जयन्ती पालन

गान्तोक: १५४औं गान्धी जयन्तीको उपलक्ष्यमा सिक्किमले राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेको छ। राज्यपाल लक्ष्मण प्रसाद आचार्य र मुख्यमन्त्री पीएस तामाङको विशेष उपस्थितीमा गान्तोकको एमजी मार्गमा

क्षेत्रीय

सिलगढीको कलेजपाडास्थित एउटा फ्ल्याटमा आगलागी

सिलगढी: सिलगढीको १७ नम्बर वार्डको कलेजपाडास्थित एउटा फ्ल्याटमा आगलागी हुँदा धेरैवटा सर-समानहरू जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार गत राति स्थानीय मानिसहरूले ४ तल्लाको फ्ल्याटमा

क्षेत्रीय

सिलगढी नगरनिगमको तर्फबाट महात्मा गाँधीको जन्म जयन्ती पालन

सिलगढी: देशभरिमा झैँ यता सिलगढीमा पनि महात्मा गाँधीको जन्म जयन्ती पालन गरियो। यसै क्रममा आज सिलगढी नगरनिगमको तर्फबाट महात्मा गाँधीको १४५औँ जन्म जयन्ती पालन गरियो। सिलगढी

क्षेत्रीय

गोर्खा जन्मुक्ति मोर्चाद्वारा मिरिकमा गान्धी जयन्ती पालन

मिरिक: गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समितिको आयोजनामा आज यहाँको पार्टी कार्यालयमा मुख्य सल्लाहकार अर्जुन आचार्यको अध्यक्षतामा राष्ट्रपिता महात्मा गान्धीको १५४ओै जन्म जयन्ती पालन गरियो। यस

क्षेत्रीय

जलढकामा स्वास्थ्य जाँच अनि रक्तदान शिविर सम्पन्न

जलढका: जलढका उच्चत्तर माध्यमिक विद्यालय भवनमा जलढका परिवार फाउन्डेसनको आयोजना अनि रोटरी क्लब सिलगढी मेट्रोपोलिटनको सहयोगमा एक दिने नि:शुल्क स्वास्थ्य जाँच अनि रक्तदान शिविरको आयोजन गरियो।