जिल्ला मुख्यालयमा गॉंधी जयन्ती पालन

n543275432169624363011651efd554967dc9488300ad7c818df9af97a6d8f5e575e8a6ce57b4ff1d6b279e.jpg

नाम्ची: नाम्ची जिल्ला मुख्यालयले आज जिल्ला प्रशासनिक केन्द्र, नाम्चीमा १५४औं गॉंधी जयन्ती पालन गऱ्यो। यस अवसरमा एडीसी अनन्त जैन, एएसपी कर्म छेडुप भोटिया तथा अन्य अधिकारीहरू र विभिन्न विभागीय कर्मचारीहरूले महात्मा गान्धीको मूर्तिमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement