इस्लामपुर नगरपालिकामा गान्धी जयन्ती मनाइयो

IMG-20231002-WA0206.jpg

उत्तर दिनाजपुर: इस्लामपुर नगरपालिकाका तर्फबाट अध्यक्ष कनैलाल अग्रवालले महात्मा गान्धीको जन्मजयन्ती मनाएका छन्। उनले बिहान इस्लामपुर बस टर्मिनलमा रहेको गान्धीजीको प्रतिमामा माल्यार्पण गरी यो दिवस मनाएका हुन्।

कार्यक्रममा नगरपालिकाका पार्षदहरु तथा नगरपालिकाका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement