भाजपाले मनायो गान्धी जयन्ती

IMG-20231002-WA0184.jpg

सिलगढ़ीः आज देशमा गान्धी जयन्ती पालन गरिन्दैछ। यही क्रममा सिलगढ़ी भाजपाको तर्फबाट महात्मा गान्धीको १४४औं जयन्ती पालन गरियो। सिलगढ़ी सांगठनिक जिल्लाका भाजपा नेतृत्व र कार्यकर्ताहरू, समर्थकहरूले सिलगढ़ी पोस्ट अफिस र कोर्ट मोड़ स्थित गान्धी मूर्तिमा माल्यार्पण र पुष्पाञ्जलि अर्पित गरी उनलाई श्रद्धाञ्जलि दिए। यस बाहेक स्वच्छ भारत अभियान अन्तर्गत गान्धी मूर्ति भएका सड़कहरूलाई सफा पारियो।

कार्यक्रममा कारभाजपा सिलीगुड़ी सांगठनिक जिला कमेटी अध्यक्ष अरुण मंडल, सिलीगुड़ी नगरनिगमकाे विपक्षी नेता अमित जैन, प्रदेश भाजपा महासचिव सतीश चन्द्र सहित कार्यकर्ताहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement