
सिनीको आयोजनामा सिभिक भोलेन्टियर्सहरूलाई लिएर एकदिवे कार्यशाला
कालचिनीः चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिको आयोजनामा शनिबार अलिपुरद्वार एसपी कार्यालयको प्रेक्षागृहमा सिभिक भोलेन्टियर्सहरूलाई लिएर मानव तस्करी तथा बेचबिखन विरुद्ध लड्न एकदिने क्षमता निर्माण कार्यशाला सम्पन्न