Day: अगस्ट 19, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सिलगढीमा एक व्यक्तिको रहस्यमय मृत्यु

सिलगढी: फाँसीदेवा खण्डको पाईकपाडामा एक व्यक्तिको असामान्य तरिकाले मृत्यु भएको घटनाले पूरै क्षेत्रमा सनसनी फैलाएको छ। मृत्यु हुने व्यक्तिको नाम सुबोध मण्डल (४३) हो। उनी पाईकपाडा

राष्ट्रिय

राहुल गान्धी बाइक राइडद्वारा पुगे लद्दाखमा

नयाँ दिल्ली: कांग्रेस सांसद राहुल गान्धी विगत केही दिनदेखि सोशल मिडियामा हावी छन्। राहुल १८ अगस्तमा लेह पुगेका थिए जहाँ उनलाई न्यानो स्वागत गरिएको थियो। राहुल

नेपाल

कोविड़ नेपाल: कोरोनाकाे शून्य नयाँ मामिला

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा कोरोनाकाे एउटैै पनि नयाँ मामिला फेला परेन। यसरी नै यस अवाधि कोरोनाले कासैकाे मृत्यु भएन। मन्त्रालयअनुसार हिजो १५०

क्षेत्रीय

बिजुली ट्रान्सफार्मरको कटआउट चोरी

राजगञ्ज: एकै रातमा राजगञ्ज ब्लकको केही ठाउँबाट बिजुली ट्रान्सफार्मरको कटआउट चोरी भएको घटना प्रकाशमा आएको छ। कटआउटको चोरी भएपछि राजगञ्ज ब्लकको विभिन्न इलाकामा बिजुली परिसेवा ठप्प

क्षेत्रीय

खोरमा फँस्यो एउटा चितुवा

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको आटियाबारी चियाकमानमा वन विभागले थापेको खोरमा एउटा वयस्क चितुवा फँसेपछि गाउँलेहरूले राहतको श्वास फेरे। प्राप्त जानकारी अनुसार आज बिहान बगानको ९ नम्बर सेक्सनमा

क्षेत्रीय

जंगली हात्तीको ताण्डवले सालुगढा शिवनगर इलाकामा मानिसहरू आतङ्कित

सिलगढी: सालुगढाको शिव नगर इलाकाका मानिसहरूमा जंगली हात्तीको ताडवको आतङ्कको माहौल देखा परेको छ। यसको साथै वन विभागको भूमिकालाई लिएर पनि इलाकाका मानिसहरू असन्तुष्ट देखिन्छन्। प्राप्त

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको १,४५२ सक्रिय मामिला

कोरोनाकाे ७२ नयाँ मामिला, १ जनाकाे मृत्यु नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ७२ नयाँ मामिला अघि आएको छ। यसको साथै

क्षेत्रीय

कफेरमा गोर्खा राष्ट्रिय नारी संगठन गठन

कालेबुङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांगठनिकलाई विस्तारलाई तीब्र पार्दै भातृ संगठनहरु बलियो बनाउने कार्यलाई जारी राखेको जानकारी प्राप्त भएको छ। यसै क्रममा गोरामुमो कालेबुङ चौबीस

क्षेत्रीय

विधायक कोषबाट विधायक निरज जिम्बाद्वारा बिमारीहरूलाई सहयोग

दार्जिलिङ: दार्जीलिङ विधानसभा क्षेत्रका विभिन्न रोगबाट पीडित रोगीहरुलाई विधायक जिम्बाको कोषबाट आर्थिक सहयोग प्रदान हरिएको छ। दार्जीलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बामार्फत आफ्नो विधानसभा क्षेत्रमा बिरामीहरुलाई

खेलकुद

मिचेल मार्शको कप्तानीमा मैदानमा ओर्लिन तयार अष्ट्रेलिया

१९ अगस्तः स्टीव स्मिथ र मिचेल स्टार्क चोटले गर्दा टीमबाट बाहिर भएपछि दक्षिण अफ्रिका यात्रामा खेलिने सीमित ओभरहरूको सीरीजमा मिचेल मार्शले अष्ट्रेलियाको कप्तानी गर्नेछन्। अष्ट्रेलियाई टीमका

खेलकुद

सालबारी र युनाइटेड घूम्ती क्वार्टर फाइनलमा

१९ अगस्तः न्यू जेनेरेशन फूटबल एसोसिएशन, बुङुकुलुङको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। मिरिकको सौरेनी नजिक बुङकुलुङ बस्ती खेल मैदानमा

खेलकुद

अन्तिम पंघालले इतिहास रचिन्, भारतले जित्यो च्याम्पियनशीप

१९ अगस्तः अन्तिम पंघालले शुक्रवार इतिहास रच्दै लगातार दुईपल्ट अण्डर २० विश्व खिताब जित्ने भारतकी पहिलो महिला पहलवान बन्ने गौरव हासिल गरिन्। अन्तिमले जोर्डनको अम्मानमा भएको