Day: अगस्ट 14, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

कोविड़ भारत: कोरोनाको १,४७२ सक्रिय मामिला

कोरोनाकाे ३९ नयाँ मामिला, कासैकाे मृत्यु भएन नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ३९ नयाँ मामिला अघि आएको छ। यसको साथै

खेलकुद

ईंग्लिश प्रीमियर लीगः चेल्सी र लिभरपूलबीच म्याच ड्र

१४ अगस्तः विश्वको सबैभन्दा लोकप्रिय फूटबल लीग ईंग्लिश प्रीमियर लीग (ईपीएल)-को नयाँ सीजन शुरु भइसकेको छ। यसमा आइतवार राति लिभरपूल र चेल्सीबीच खेलिएको म्याच १-१-ले ड्र

खेलकुद

लंगभ्यूमा फूटबल टुर्नामेण्ट २० अगस्तदेखि, सुरेन प्रधान चीफ कोअर्डिनेटर नियुक्त

१४ अगस्तः खरसाङ महकुमाअन्तर्गत लंगभ्यू चियाबारीमा सेभेन स्टार स्पोर्टिंग क्लबको तत्त्वावधानमा आउँदो २० अगस्त (आइतवार)-देखि ओपन नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। यस फूटबल टुर्नामेण्टको निम्ति आयोजक

क्षेत्रीय

हात्तीको आक्रमणबाट धेरै घर र पसल ध्वस्त

अलिपुरद्वार: जङ्गली हात्तीको आक्रमणबाट घर र पसलमा फेरि क्षति पुगेको छ। घटना मदारीहाट मेघनाद साह नगर क्षेत्रमा भएको हो। आइतबार राति अबेर राति जल्दापाड़ा राष्ट्रिय निकुञ्जबाट

क्षेत्रीय

गंगामा डुब्ने डरले मालदामा मानिसहरू आफ्नै घर भत्काउँदै

मालदा: माणिकचक ब्लकको भुटनी थाना अन्तर्गतको रतनपुर क्षेत्र गंगामा डुबेको छ। ५० परिवारले आफ्नो सबै सरसामान हटाई घर खाली गरिसकेका छन्। सम्बन्धित गाउँका मानिसले पनि पक्की

क्षेत्रीय

श्रीमतीको हत्यापछि श्रीमानले पुलिस थानामा आत्मसमर्पण

जलपाइगढीः घरको छेउमा धान खेतबाट एक महिलाको कुहिएको शव फेला परेको छ। घटना जलपाइगढी जिल्लाको धुपगढी ब्लकको बरघारिया क्षेत्रमा भएको हो। स्थानीय स्रोतका अनुसार श्रीमान श्रीमतीबीच

क्षेत्रीय

वन्दे भारत ट्रेनमा यान्त्रिक समस्या, बीचमा घण्टौंसम्म रेल रोकियो

जलपाइगढी: एनजीपी – गुवाहाटी वन्दे भारत एक्सप्रेस यान्त्रिक समस्याका कारण लामो समयदेखि धुपगढी खलाईग्राम स्टेशनमा अड्किएको छ। इन्जिनमा यान्त्रिक गडबडीका कारण बन्दे भारत लामो समयदेखि धुपगढी

अन्तर्राष्ट्रिय

चीनमा भेटियो ‘ब्लाक डेथ’ संक्रमित

बेइजिङ: चीनको उत्तरी क्षेत्र भित्री मङ्गोलियामा बुबोनिक प्लेगका थप दुई घटना भेटिएपछि त्यहाँ हलचल मच्चिएको छ। गत ७ अगस्तमा पहिलो केस फेला परेको एउटै परिवारमा यी

खेलकुद

नेमारलाई १४५५ करोड़ रुपियाँको प्रस्ताव दियो सऊदी अरबको क्लबले

१४ अगस्तः ब्राजीलका स्टार फूटबलर नेमारलाई चाँड़ै सऊदी अरबमा क्लब फूटबल खेलिरहेको देखिने सम्भावना रहेको छ। सऊदी अरबको क्लब अल हिलालले उनलाई १६० मिलियन यूरो (लगभग

खेलकुद

पाँचौं म्याचको साथमा टी२० सीरीज पनि गुमायो भारतले

१४ अगस्तः भारतले वेष्ट इण्डिज विरुद्ध टी२० सीरीजको पाँचौं तथा अन्तिम म्याचमा ८ विकेटले लाजमर्दो हारको सामना गर्नु पऱ्यो। यसको साथै वेष्ट इण्डिजले पाँचवटा टी२० म्याचको

क्षेत्रीय

यस वर्ष दुर्गा पूजामा यस्तो रहनेछ मौसम

कोलकाता: यस वर्ष मनसुन वर्षा झन्डै ४० प्रतिशतले घटेको कारण यस वर्ष दुर्गा पूजाको समयमा भारी वर्षा हुने अनुमान गरिएको छ। पछिल्लो २४ घण्टामा उपमहानगरपालिकामा ३३

प्रतीकात्मक तस्वीर
राष्ट्रिय

नेपालमा प्रतिबन्धित नशालु दवाईको साथ तीन भारतीय युवक पक्राउ

पूर्वी चम्पारण: इण्डो नेपाल बर्डरमा जारी प्रतिबन्धित नशालु दवाईहरूको तस्करी विरूद्ध नेपाल पुलिसद्वारा जारी विशेष अभियान अन्तर्गत प्रतिबन्धित नशालु दवाईको साथ तीन भारतीय युवक नेपालको वीरगंज