
बेहाल अवस्थामा फुलबारीको महानन्दा ब्यारेज रोड, गाउँलेहरूद्वारा सडकमरमतिको माग
फुलबारी: फुलबारीको महानन्दा ब्यारेज रोड दीर्घदिनदेखि बेहाल अवस्थामा रहेको छ। सडकको ठाउँ-ठाउँमा खाल्डो बनेकोले यातायात गर्न निक्के असुविधा भएकोले गर्दा आज स्थानीय मानिसहरूले उक्त सडकको मरमति