Day: अगस्ट 4, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

एवाईसी र हाउलर्स एफसीको जीत

सिङताम: गोलीटार खेल मैदानमा स्व. फूल माया प्रधान स्मारक फुटबल टुर्नामेन्टको पहिलो म्याच पाण्डाम फुटबल एकाडेमी बनाम एवाईसी आदर्शगाउँ बीच सम्पन्न भयो भने दोस्रो म्याच युकेएससी

क्षेत्रीय

नाम्चीमा विश्व स्तनपान सप्ताह कार्यक्रम आयोजित

नाम्ची: विश्व स्तनपान सप्ताह अन्तर्गत नाम्ची जिल्लाको मनिराम फालीडाँडामा स्तनपान कार्यक्रम आयोजना गरियो। महिला एवम पाल विकास विभागद्वारा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रममा नाम्ची जिल्लाका महकुमा अधिकारी

क्षेत्रीय

रिगूमा स्वतन्त्रता समारोहको तयारी

गान्तोक: रंगेली महकुमा स्तरीय ७७ औं स्वतन्त्रता दिवस समारोह आयोजनालाई लिएर रिगू खण्ड विकास कार्यालयको पेक्षागृहमा ओबीसी वेल्फेयर बोर्डका अध्यक्ष निर्पत गुरुङको अध्यक्षतामा सभा सम्पन्न भयो।

क्षेत्रीय

एकल प्लास्टिकको प्रयोगमाथि कार्यशाला

गान्तोक: एकल प्लास्टिकको प्रयोगमाथि हिजोदेखि गेजिङमा दुई दिवसीय कार्यशाला शुरू भयो। गेजिङ जिल्ला प्रशासनको पहलमा आयोजित दुई दिवसीय कार्यशालामा गेजिङ नगर पञ्चायतका महिलाहरूले सहभागिता जनाएका थिए।

क्षेत्रीय

झारखण्डको जामताडा ग्याङका तीनजना सदस्य सिलगढीबाट पक्राउ

सिलगढी: सिलगढीमा लुकेर बसेका झारखण्डको जामताडा ग्याङको असम पुलिसले रहस्य उद्घाटन गरेको छ। असम पुलिसले सिलगढी मेट्रोपोलिटनको प्रधान नगर थानाको सहयोगमा उक्त ग्याङको ३ जना सदस्यलाई

क्षेत्रीय

हराएको मोबाइल र ल्यापटप उद्धार गरेर पुलिसले सुम्पिदियो पत्रकारलाई

सिलगढी: सिलगढी थाना पुलिसले हराएको मोबाइल र ल्यापटप उद्धार गरेर त्यसको असली मालिकलाई सुम्पिदिएको छ। सिलगढीका एकजना पत्रकार अभिजीत सिन्हाको मोबाइल र ल्यापटप हराएपथि तिनले गत

व्यापार/वाणिज्य

मङपूमा आजदेखि दुईदिने शिल्प समाधान (एमएसएमई) शिविर

मङपू: पश्चिम बङ्गाल सरकारले गत १ अगस्तदेखि आगामी ५ अगस्तसम्म पाँचदिने शिल्प समाधान (एमएसएमई) कार्यक्रम विभिन्न ग्राम पञ्चायतहरूमा आयोजना गरिरहेको छ। यसै क्रममा मङपूको तीनवटा ग्राम

राष्ट्रिय

नेपालको नयाँ कानुनले भारतीय व्यवसायीहरू समस्यामा

पानीट्याङ्की: नेपालको नयाँ कानुनले गर्दा भारतीय व्यवसायीहरू समस्यामा परेका छन्। भारतबाट समानहरू किनेर नेपाल लैजाँदा शुल्क तिर्नु परेकोले गर्दा व्यवसायीहरूले विक्षोभ प्रदर्शन गरे। आज खोरीबारीको भारत-नेपाल

खेलकुद

दिग्गज पहलवान बजरंगलाई समन जारी गऱ्यो कोर्टले

४ अगस्तः दिल्लीको पटियाला हाउस कोर्टले मानहानिको मामिलामा ओलम्पिक पदक विजेता पहलवान बजरंग पूनियालाई समन जारी गऱ्यो। कोर्टले पूनियालाई आरोपीको रूपमा ६ सेप्टेम्बरको समन जारी गरेको

क्षेत्रीय

कमलपुर चिया बगानमा ९ फिट लामो अजिंगर उद्धार

सिलगढी: बागडोगराको कमलपुर चिया बगानबाट ९ फिट लामो अजिंगरको उद्धार गरिएको छ। शुक्रबार बगैंचामा चिया पात टिप्ने क्रममा मजदुरले रुखमा अजिंगर देखे त्यसपछि बागडोगरा वन विभागलाई

क्षेत्रीय

राजगञ्जमा विरोध प्रदर्शनपछि सडक मर्मत शुरु

राजगञ्ज: दुई दिनअघि सडक मर्मतको माग गर्दै गाउँलेहरूले सडक अवरुद्ध गरेर निर्णायक कदम चालेका थिए र अहिले सडक मर्मतको काम शुरु भएको छ। राजगञ्जको मनुआगाछ हुँदै

क्षेत्रीय

गोरामुमो अध्यक्ष मन घिसिङ रिम्बिक लोधोमा समष्टि भ्रमणमा

लोधोमा: गोरामुमो अध्यक्ष मन घिसिङले रिम्बिक लोधोमा समष्टिको भ्रमण गरे। आफ्नो राजनैतिक अनि साङ्गठनिक भ्रमणको क्रममा अध्यक्ष मन घिसिङले समष्टिको विभिन्न क्षेत्रमा भ्रमण गरेर पार्टीका कार्यकर्ता,