Day: जुलाई 31, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

बुद्धदेवको स्वास्थ्यमा सुधार तर स्थिति अझै पनि चिन्ताजनक

कोलकाताः पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको स्वास्थ्यमा सुधार आएको छ। अलिपुरको वुडल्याण्ड अस्पतालमा उनी गत शनिवार दिउॅंसादेखि उपचाराधिन छन्। अस्पताल सूत्रहरू अनुसार, आज स्वर सुन्दा

क्षेत्रीय

भानु स्मृति दिवस पालन, छोटाफाप्रीमा स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको सालिक स्थापना गरिने

सिलगढी: सिलगढी डाबग्राम-२ ग्रामपञ्चायत अन्तर्गत अवस्थित छोटाफाप्रीको सामाजिक संस्था सुनाखरी समाजद्वारा स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको सालिक स्थापना गरिने भएको छ। हिजो आइतवार आयोजित भानु स्मृति दिवस

क्षेत्रीय

अत्याधुनिक सुविधायुक्त कार्गो टर्मिनल आजदेखि सञ्चालनमा

दुर्गापुर: काजी नजरुल इस्लाम विमानस्थल (केएनआईए), दुर्गापुर आज औपचारिक रूपमा उद्घाटन गरियो, एयर कार्गो आवागमनमा एक नयाँ अध्याय जोडेको छ। यहाँ विगत दुई वर्षयता कोभिड–१९ महामारीपछि

क्षेत्रीय

पञ्चानन बर्मा विश्वविद्यालयअन्तर्गतका विभिन्न कलेजको ६ सेमेस्टरको नतिजा सार्वजनिक

कुचबिहार: पञ्चानन बर्मा विश्वविद्यालय अन्तर्गत विभिन्न कलेजहरूको ६ सेमेस्टरको नतिजा आज घोषणा गरिएको छ। पञ्चानन बर्मा विश्वविद्यालयमा आज पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरिएको हो। कलेजको

क्षेत्रीय

निम्न सोनादामा गोर्खा राष्ट्रिय नारी संगठन गठन

सोनादा: निम्न सोनादा गोर्खा राष्ट्रिय नारी संगठनको एक जरुरी सभा पार्टी कार्यालय घले गाउँमा सम्पन्न भएको छ। सांङ्ठनिक विस्तारलाई तीब्रता दिनको निम्ति निम्न सोनादाका शाखा प्रशाखाहरुलाई

क्षेत्रीय

अलिपुरद्वारमा चार लेन सडकको काम पुनः सुरु गर्न माग गर्दै एनएच व्यवस्थापनलाई ज्ञापनपत्र

अलिपुरद्वार: चार लेन सडकको काम रोकिएको छ। अलिपुरद्वारको सालासलाबारीदेखि फालाकाटासम्मको ४१ किलोमिटर सडक अहिले नाजुक अवस्थामा छ। आज अलिपुरद्वार टाउन ब्लक तृणमूल कांग्रेसले भारतीय राष्ट्रिय राजमार्ग

क्षेत्रीय

सन्त जेभियर्स स्कूल दिलरामकी अवकाशप्राप्त शिक्षिका प्रनिता मुखियालाई स्कूलबाट सम्बर्ध्दना

खरसाङ: दिलरामको सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयमा शिक्षिका प्रनिता मुखियाको बिदाई अनि सम्बर्ध्दना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम विद्यालयको प्रधान अध्यापक अनिल शर्माको अध्यक्षता र

क्षेत्रीय

पिकनिकका लागि गुल्मा नदीमा डुबेर युवकको मृत्यु, परिवारले साथीको हत्या गरेको आरोप

सिलगढी: साथीहरूसँग पिकनिक मनाउन गएका एक युवकको गुल्मा नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेको नाम अमित साहनी (१८) हो। उनी सिलगढीको वार्ड नम्बर १८ का

क्षेत्रीय

अलिपुरद्वार कांग्रेस नेतृत्वले गान्धीगिरी मार्फत अस्पताल प्रशासनको विरोध प्रदर्शन

अलिपुरद्वार: अस्पताल प्रशासनले अलिपुरद्वारमा कांग्रेस नेतृत्व विरुद्ध मुद्दा दर्ता गरेको छ। युवा कांग्रेस कार्यकर्ताहरूले गान्धीगिरीबाट यसको जवाफ दिए। इन्चार्ज सुपरिटेन्डेन्ट परितोष मण्डल मानसिक रुपमा अस्वस्थ रहेको

क्षेत्रीय

सिलगढी महकुमा परिषदमा आयोजित डेंगु सम्बन्धी उच्चस्तरीय बैठक

सिलगढी: सिलगढी डिभिजन अन्तर्गत चार ब्लकहरूमा डेंगुको प्रकोप नियन्त्रण गर्न, जिल्ला परिषद अधिकारीहरूले जिल्ला स्वास्थ्य विभागका अधिकारीहरू र जिल्ला प्रशासनसँग उच्चस्तरीय बैठक गरे। बैठक सिलगढी महाक्मा

क्षेत्रीय

मटिगढा क्षेत्रमा माछापालन तालिम शिविर सम्पन्न

सिलगढी: पश्चिम बंगाल सरकारको मत्स्यपालन विभागको मटिगढा ब्लक समितिले मटिगढा क्षेत्रमा माछा पालन सम्बन्धी प्रशिक्षण शिविरको आयोजना गर्‍यो। यस शिविरमा मटिगढाका बीडीओ श्रीवास विश्वास उपस्थित थिए।

क्षेत्रीय

रोजगारीको माग गर्दै कारखाना अगाडि मजदुर आन्दोलन, माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी

कोलकाता : रोजगारीको माग गर्दै पानागढ औद्योगिक क्षेत्रस्थित निजी कारखानाको गेटअगाडि मजदुर आन्दोलनमा उत्रिएका छन्। बिहानैदेखि कुनै पनि अधिकृतलाई कारखानाको गेटभित्र पस्न दिइएन। अधिकारीहरू कारखानामा प्रवेश