Day: जुलाई 30, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

डीआरएमलेले गरे हल्दीबाडी अन्तरराष्ट्रिय रेलवे स्टेशनको उद्घाटन

जलपाइगढीः पूर्वात्तर सीमान्त रेलवेको कटिहार डिभिजनका डीआरएफ सुरेन्द्र कुमारले नयॉं प्रभार सम्हालेपछि हल्दीबाडी अन्तरराष्ट्रिय रेलवे स्टेशनको भ्रमण गरे। यसावधि उनीसॅंग एडभ्आरएफ (एनजेपी) सञ्जय चिलवारवार पनि थिए।

क्षेत्रीय

सड़क दुर्घटनामा युवकको मृत्यु

जलपाइगढीः सड़क दुर्घटनामा एक युवकको मृत्यु भएको छ। घटना जिल्लाको मटेली ब्लकमा घटेको हो। मृतक युवकको नाम हसीफुल मोहम्मद हो। २६ वर्षीय युवक मटेली ब्लकको उत्तर

अन्तर्राष्ट्रिय

दुई हजार वर्ष पुरानो जहाजको भग्नावशेष इटलीमा भेटियो

दुई हजार वर्षभन्दा पुरानो रोमन जहाजको अवशेष इटलीको तटमा फेला परेको छ। यो कार्गो जहाज रोमबाट करिब ८० किलोमिटर टाढा सिभिटावेचिया बन्दरगाह नजिक फेला परेको थियो।

क्षेत्रीय

पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टचार्य भेन्टिलेटरमा

कोलकाताः बायलेटरल निमोनियाद्वारा ग्रस्त पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टचार्यलाई भेन्टिलेटरमा राखिएको छ। उनलाई गए शनिवार अपरान्ह अलिपुरको वुडल्याण्ड अस्पतालमा भर्ती गराइको थियो। उनलाई रातभरि आठ

खेलकुद

खरसाङ टेबल टेनिस एसोसिएशन गठन

खरसाङ: खरसाङ क्षेत्रमा टेबल टेनिस खेलको संरक्षण र युवाहरूलाई यस खेलप्रति आकर्षण बढ़ाउनलाई खरसाङमा एक संगठन गठन गरिएको छ। उक्त संगठनको नाम खरसाङ टेबल टेनिस एसोसिएशन

क्षेत्रीय

विज्ञान मञ्चले जनचेतना शिविरमार्फत भूतले मानिसलाई कसरी मुर्ख बनाउँछ

मालदा: पश्चिम बंगाल विज्ञान मञ्चको मालदा जिल्ला शाखाले आम जनतालाई विज्ञानप्रति सचेत गराउन एक पहल शिविरको आयोजना गरेको छ। आइतबार बिहान मालदा सहरको पुलिस लाइन क्षेत्रको

क्षेत्रीय

मालदामा शुद्ध खानेपानी आपूर्ति योजनाको शिलान्यास

मालदा: मालदामा शुद्ध खानेपानी आपूर्ति योजनाको शिलान्यास गरियो। आइतबार मालदा कालियाचक २ ब्लकको राजनगर क्षेत्रको नयाग्राम क्षेत्रमा यो शुद्ध खानेपानी आयोजनाको शुभ शिलान्यास गरिएको हो। राज्यमन्त्री

क्षेत्रीय

विभिन्न दलका पञ्चायतका विजयी उम्मेदवारहरू तृणमूलमा सामेल

उत्तर दिनाजपुर: इस्लामपुर ग्राम पञ्चायतका १३ ग्राम पञ्चायतहरू अब तृणमूलको नियन्त्रणमा छन्। आइतबार तृणमूल कांग्रेसका जिल्ला अध्यक्ष कनैलाल अग्रवालको निवासमा आयोजित कार्यक्रममा पञ्चायत समितिका ५ सदस्य

क्षेत्रीय

सारा भारत कृषक सभाले करिब ५७ बर्गदारलाई ९९ बिघा जग्गा फिर्ता

सिलगढी: सारा भारत कृषक सभाले नक्सलबारीको बारामोनी जोत क्षेत्रमा ५७ बर्गदारहरूलाई ९९ बिघा जमिन फिर्ता गर्यो। अबदेखि उनीहरूले यो जग्गा खेती गर्नेछन् र बालीको एक हिस्सा

क्षेत्रीय

सिलगढीमा एकदिने नकआउट फुटबल प्रतियोगिता आयोजना

सिलगढी: सिलगढीमा एकदिने फुटबल प्रतियोगिता आयोजना गरिएको छ। सिलगढी नगरपालिकाको वडा नम्बर १४ मा आइतबार एकदिवसीय नकआउट फुटबल प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगितामा सिलगढीका विभिन्न चर्चित

राष्ट्रिय

‘मेरो माटो, मेरो देश’ अभियानसित जोड़ियोस् देशवासी: प्रधानमन्त्री

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ‘मन की बात’ कार्यक्रममा ‘मेरो माटो, मेरो देश’ अभियानसित जोड़िने अपील गर्दै भने, ‘यसको उद्देश्य शहीद वीर-वीरङ्गनाहरूलाई सम्मान दिनु हो।

राष्ट्रिय

लोकसभाको चुनाव इण्डिया बनाम एनडीए हुनेछ: लालू यादव

पटना: राजद सुप्रिमो लालू प्रसाद यादवले बाबा साहेबको विचार बोकेको दल इण्डिया अन्तर्गत एकजुट भइऱहेछ, ‘हामी छिट्टै नै महाराष्ट्रमा एकत्र भइरहेका छौं’, भनेका छन्। उनले आइतबार