डीआरएमलेले गरे हल्दीबाडी अन्तरराष्ट्रिय रेलवे स्टेशनको उद्घाटन

IMG-20230528-WA0320-5-300x172-11

जलपाइगढीः पूर्वात्तर सीमान्त रेलवेको कटिहार डिभिजनका डीआरएफ सुरेन्द्र कुमारले नयॉं प्रभार सम्हालेपछि हल्दीबाडी अन्तरराष्ट्रिय रेलवे स्टेशनको भ्रमण गरे। यसावधि उनीसॅंग एडभ्आरएफ (एनजेपी) सञ्जय चिलवारवार पनि थिए। आइतवार बिहान डीआरएफ हल्दीबाडी रेलवे स्टेशनका विभिन्न बुनियादी ढॉंचाको जानकारी लिन विशेष ट्रेनद्वारा हल्दीबाडी पुगे। उनले हल्दीबाडी स्टेशन क्षेत्र र सीमा रेल गेट क्षेत्रको भ्रमण गरे। उनले बीएसएफका अधिकारीहरूसॅंग सुरक्षामाथि चर्चा गरे।

यसैगरी, नन्दनपुर-केरानी पारा नागरिक कमिटी, हल्दीबाडी पासपोर्ट धारक नागरिक समिति, हल्दीबाडी व्यापारी एसोसिएशनका प्रतिनिधिहरूले डीआरएफसॅंग भेट गरे। सबैले रेलवे अन्डरपासको जल निकास र रेलवे फाटक को दुईतिर राज्य सकड सुधारीकरणको मुद्दामा चर्चा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement