
१७ को गोर्खाल्याण्ड आन्दोलन हाम्रै नेतृत्व भनौदाहरूले लथालिङ बनाएको हो: रवि दियााली
दार्जीलिङ: फते हुन लागिसकेको गोर्खाल्याण्डको आन्दोलनलाई हाम्रै नेतृत्व भनौदाहरूले लथालिङ भताबुङ बनाएका थिए यो मन्तब्य हाम्रो पार्टीको दिल्ली चीफ कोअर्डिनेटर रवि दियाालीले पोखेका हुन। छुटटै राज्य