लियो क्लबद्वारा बिरुवारोपण

IMG-20230729-WA0439.jpg

गान्तोक: लायन्स क्लब गान्तोक ग्रीन्स, लियो क्लब सनसाइन र सुपर लेडी समूहद्वारा संयुक्त रूपमा “एक पृथ्वी” जिल्ला एक गतिविधि र कार्यक्रम एक दिन पृथ्मी मातालाई अन्तर्गत इन्डिया प्रेस रोड लाइन गान्तोकमा १०५ वटा चेरीको बिरुवारोपण अभियानको आयोजना गर्‍यो। गान्तोकको नवगठित सनसाइन लियो क्लबले पनि सक्रिय र उत्साहपूर्वक भाग लिएका थिए। यस कार्यक्रमको लागि वन विभागको सहयोग थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement