Day: जुलाई 25, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

अवकाशप्राप्त अधिकारीहरूले समाजको हितमा जीवन समर्पित गर्नुपर्ने मुख्यमन्त्रीको सुझाउ

गान्तोकः सिक्किम स्टेट सिभिल सर्विस अफिसर्स एसोसिएशनको आज राजधानीस्थित चिन्तन भवनमा एक कार्यक्रम सम्पन्न भयो। आजको यो कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए

क्षेत्रीय

सिटिजन एक्सन पार्टीको जिल्ला स्तरीय सभा राभाङमा आयोजित

राभाङः सिटिजन एक्सन पार्टी सिक्किमले आगामी दुई महिनाभित्र मुख्यमन्त्री उम्मेदवारको नाम सार्वजनिक गर्ने घोषणा गरेको छ। मंगलवार दक्षिण सिक्किमको राभाङमा आयोजित नाम्ची जिल्ला कार्यकारी परिषद्को सभालाई

क्षेत्रीय

स्वतन्त्रता दिवस तयारीलाई लिएर नाम्चीमा सभा सम्पन्न

नाम्चीः नाम्ची जिल्लामा पालन गरिने स्वतन्त्रता दिवस तयारीलाई लिएर आज नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा तयारी सभा सम्पन्न भयो। सभाको अध्यक्षता नाम्ची जिल्लाका जिल्लापाल एम भरानी

क्षेत्रीय

मुख्यमन्त्रीले गरे रोगीहरूलाई आर्थिक सहयोग

गान्तोकः राजधानीस्थित नयाँ एसटीएनएम अस्पतालमा उपचाराधीन विभिन्न बिमारी लगायत यहाँ उपचार गराउन सम्भव नभएर राज्य बाहिर रेफर गरिएका बिमारीहरूलाई राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले निरन्तर रूपमा

क्षेत्रीय

गेजिङ जिल्लाका आशाकर्मीहरूलाई लिएर प्रशिक्षण कार्यक्रम आयोजित

गेजिङः गेजिङ जिल्लाका आशाकर्मीहरूलाई लिएर एक दिवसयी अभिमुखी साथै प्रशिक्षण कार्यक्रम गेजिङको जिल्ला भवनमा सम्पन्न भयो। यस कार्यक्रमको प्रमुख् लक्ष्य र उद्देश्य परम्परागत आयुर्वेदिक अभ्यासहरूको ज्ञान

क्षेत्रीय

लम्पी रोगबारे मन्त्री नेपालले बोलाए आपातकालीन बैठक

गान्तोकः राज्यका कृषि एवम् पशुपालन, पशु चिकित्सा सेवा विभाग मन्त्री लोकनाथ शर्माले विभागका अधिकारीहरूलाई लिएर लम्पी रोगबारे एक आपातकालीन बैठक आयोजना गरे। राजधानीस्थित टाशीलिङ सचिवालयमा आयोजित

क्षेत्रीय

सीमामा १७ किलो चाँदीको आभूषण जफत

कोलकाताः पश्चिम बंगालको भारत-बांग्लादेशी सीमामा तैनात सीमा सुरक्षा बल (बीएसएफ) ले उत्तर २४ परगनामा सीमामा १७ किलो चांदीको आभूषण जफत गरेको छ। यसको मूल्य १० लाख

क्षेत्रीय

शिक्षक नियुक्तिको पुरानो मामिलामा हाईकोर्टले विभागमाथि लगायो मोटो जरिमाना

कोलकाताः कलकत्ता हाईकोर्टले शिक्षक नियुक्तिको पुरानो मामिलामा शिक्षा विभागमाथि ५० हजार रूपियाँको जरिमाना लगाएको छ। न्यायमूर्ति अभिजीत गांगुलीको एकल पीठले मंगलवार यो आदेश सुनाएको छ। २०१२

क्षेत्रीय

मुर्शिदाबाद सेन्ट्रल जेलमा कैदीको संदिग्ध परिस्थितिमा मृत्यु

कोलकाताः पश्चिम बंगालको मुर्शिदाबाद जिल्लान्तर्गत बहरामपुर जेलमा बन्द विचाराधीन कैदी जमाल शेख (३०) को संदिग्ध परिस्थितिमा मृत्यु भएको छ। परिजनहरूको आरोप छ, शेख लामो समयदेखि बिरामी

मनोरञ्जन

इन्फोसिस सह संस्थापक नारायण मूर्तिले करिनाको बारेमा के भने?

मुम्बई: सबै बलिउड स्टारको फ्यान हुन्छन्। तर हालै इन्फोसिस कम्पनीका सह-संस्थापक नारायण मूर्तिले करीना कपूरको बारेमा खुलासा गरेका छन्। उनले करिना कपुरले आफ्ना फ्यानलाई बेवास्ता गरेको

क्षेत्रीय

मणिपुर मामिलामा तृणमूल महिला कांग्रेस सड़कमा ओर्लिने

कोलकाताः मणिपुरमा महिलाहरूलाई निर्वस्त्र परेड गराइएको घटना विरूद्ध पश्चिम बंगालको सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसले सड़कहरूमा उत्रिने घोषणा गरेको छ। पार्टीको महिला एकाईको तर्फबाट बुधवार कोलकातामा विरोध

क्षेत्रीय

पतिको हत्याको आरोपमा पत्नी सहित तीन पक्राउ

सिलगढ़ीः पतिको हत्याको आरोपमा प्रधान नगर थाना पुलिसले पत्नी सहित तीन जनालाई मंगलवार पक्राउ गरेको छ। पक्रा परेका आरोपितहरूको नाम सुमित्रा राय घोष (२६), सुचित्रा बर्मन