
राज्यपाल लक्ष्मण प्रसाद आचार्यले जनाए इन्डियान रेड क्रस सोसाइटीको वार्षिक सभामा सहभागिता
गान्तोकः नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा इन्डियान रेड क्रस सोसाइटीको वार्षिक सभामा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सहभागिता जनाए। उक्त कार्यक्रम देशका राष्ट्रपति द्रोपदी मुर्मूको अध्यक्षतामा सम्पन्न