Day: जुलाई 15, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

लोग्नेद्वारा निर्ममतापूर्वक स्वास्नीको हत्या

फाँसीदेवा: पारिवारिक विवादले गर्दा धारिलो हतियारले प्रहार गरेर स्वास्नीको हत्या गरेको घटना प्रकाशमा आएको छ। यो घटना गत राति फाँसीदेवाको कोकराजोत इलाकामा घटेको हो। मृतक महिला

क्षेत्रीय

नाम्चीमा २०९ओैं भानुजयन्ती समारोह

नाम्चीः हिजो अफिसर्स क्लब नाम्चीमा २०९ओैं भानुजयन्ती समारोहको आयोजना जिल्ला प्रशासनिक केन्द्र नाम्ची र दक्षिण सिक्किम साहित्य सम्मेलनको संयुक्त आयोजमामा सम्पन्न भएको छ ।यस समारोहका सभाध्यक्षता

क्षेत्रीय

बस र कन्टेनर एकआपसमा ठोक्किँदा कुनै मानवीय क्षति भएन

सिलगढी: फुलबारीमा बस र कन्टेनर ठोक्किएर दुर्घटना भएको छ। घटनाबाट बसका यात्रीहरू जोगिएका छन्। घटना शनिबार बिहान सिलगढी-जलपाइगढी राष्ट्रिय राजमार्गको फुलबारी बाइपास मोडमा भएको हो। एउटा

क्षेत्रीय

परिवारिक विवादमा श्रीमानले श्रीमतीको हत्या

सिलगढी: श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। घटना सिलगढी महकुमा परिषद अन्तर्गत फाँसीदेवा ब्लकको कोकराजोट गाउँ क्षेत्रमा गएराति भएको हो। सूचना पाएपछि पुलिस

क्षेत्रीय

समाजसेवी संस्थाले एक विपन्न परिवारकी छोरीको पेसाले भ्यान चालकसँग विवाह

मालदा: पेशाले भ्यान चालक, अंग्रेजीबजारका निवासी राजेन बसाकलाई पैसाको अभावमा छोरीको विवाह गर्न कठिनाइ भइरहेको छ। अर्कोतर्फ, यो कुरा थाहा पाएपछि मालदाको एक सामाजिक कार्यकर्ता संगठनले

क्षेत्रीय

सिलगढीबाट हराएको ट्रक झरखण्डबाट उद्धार

सिलगढी: सिलगढीबाट छत्तीसगढ़ गइरहेको समय मल बोकेको एउटा ट्रक आधा बाटोमै हराएपछि यसलाई मतिगढ़ा थाना पुलिसले खोजी निकालेको छ।पुलिसले ट्रक चोरी गरेको आरोपमा झारखण्डबाट ट्रक चालकलाई

क्षेत्रीय

मालदामा मतदानपछिको हिंसामा ६ जना घाइते

मालदा: चुनावपछि मालदामा हिंसा जारी छ। यस पटक विजयी तृणमूल उम्मेदवार र उनका कार्यकर्ताहरू स्वतन्त्र उम्मेदवारका समर्थकहरूको घरमा घुसेर कुटपिट गरेका छन्। खबर पाएलगत्तै अङ्ग्रेजीबजार पुलिस

क्षेत्रीय

वनमहोत्सवको उपलक्ष्यमा पर्यावरण संरक्षणको सन्देश दिन ट्याबलोको उद्घाटन

सिलगढी: वनमहोत्सवको उपलक्ष्यमा पर्यावरण संरक्षणको सन्देश दिन एउटा ट्याबलोको आज उद्घाटन गरियो। सिलगढी नगरनिगमका मेयर गौतम देवले हासमी चोकमा उक्त ट्याबलोको विधिवत् उद्घाटन गरे। उक्त ट्याबलो

क्षेत्रीय

तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री गम्भीर घाइते

मालदा: तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन्। दुर्घटना मालदाको पुकुरिया पुलिस स्टेशन क्षेत्रको बस स्ट्यान्ड नजिक शुक्रबार राति भएको हो। उनको मालदा

क्षेत्रीय

पानी रोकिएपछि जलपाइगढी जिल्लाका बासिन्दाले राहतको सास

जलपाइगढी: अन्ततः शनिबार बिहान घाम आयो। विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाका बासिन्दा बाढीको चपेटामा परेका छन् । तर, रातिदेखि बिहानसम्म पानी नपरेकाले टिष्टा

खेलकुद

बुङकुलुङमा सेभेन ए साइड फूटबल टुर्नामेण्ट हुने

१५ जुलाईः न्यू जेनेरेशन फूटबल एसोसिएशनको आयोजनमा बुङुकुलुङमा सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। मिरिकको सौरेनी नजिक बुङकुलुङ बस्ती खेल मैदानमा हुने यस टुर्नामेण्टमा

खेलकुद

विम्बल्डनः जोकोविच नवौंपल्ट फाइनलमा, अल्काराजसँग भिड़न्त हुने

१५ जुलाईः सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचले आशानुरुप प्रदर्शन गर्दै विम्बल्डन टेनिस च्याम्पियनशीपको फाइनलमा स्थान बनाए। जोकोविचले पुरुष एकलको सेमिफाइनलमा इटलीका यानिक सिनरलाई पराजित गरी नवौंपल्ट