वनमहोत्सवको उपलक्ष्यमा पर्यावरण संरक्षणको सन्देश दिन ट्याबलोको उद्घाटन

IMG-20230715-WA0211.jpg

सिलगढी: वनमहोत्सवको उपलक्ष्यमा पर्यावरण संरक्षणको सन्देश दिन एउटा ट्याबलोको आज उद्घाटन गरियो। सिलगढी नगरनिगमका मेयर गौतम देवले हासमी चोकमा उक्त ट्याबलोको विधिवत् उद्घाटन गरे। उक्त ट्याबलो आगामी सात दिनसम्म विभिन्न ठाउँमा घुमेर मानिसहरूलाई पर्यावरण संरक्षण, वृक्षरोपण, पर्यावरण प्रदूषणको रोकथाम लगायत विविध सन्देश दिनेछ।

वनमहोत्सवको उपलक्ष्यमा राज्य वन विभागको तर्फबाट उक्त कार्यक्रमको आयोजना गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement