Day: जुलाई 11, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

भाजपा सिक्किमद्वारा रेलवे प्रोजेक्टको डम्पिङ साइटले पुऱ्याएको क्षतिको निरीक्षण

गान्तोकः भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाको अगुवाईमा आज पार्टीको एक टोलीले मल्ली बजारको विपरित छेउमा बनाइएको रेलवे प्रोजेक्टको डम्पिङ साइटका कारण भत्किएको सुरक्षा

क्षेत्रीय

बंगालमा राज्यसभाको लागि बंगालमा भाजपा पनि तयारीमा

कोलकाता: जुलाई २४ मा हुन लागेको राज्यसभा चुनावमा पश्चिम बंगालबाट सात सांसदहरू निर्वाचित हुनेछन्। ६ सिटमा सत्तारुढ तृणमूल कांग्रेसका उम्मेदवारको जित निश्चित छ। पहिलो पटक प्रमुख

क्षेत्रीय

खरसाङ खण्डमा रहेको पञ्चायत समितिको सभापतिको रूपमा अनु प्रधान छेत्रीको नाम घोषणा

जनतालाई सर्वोपरि मानेर कार्य गर्नेछौं: अनु प्रधान खरसाङ: यसपालीको पञ्चायत चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले खरसाङ खण्डको पञ्चायत समितिको लागि बोर्ड गठन गर्ने तय देखिएको छ।

क्षेत्रीय

पंचायत चुनाव: तृणमूल कांग्रेस ३,७०० ग्राम पंचायतहरूमा विजय, अझ परिणाम आउन बाँकी  

कोलकाता: सत्तारुढ तृणमूल कांग्रेसले ६३,२२९ ग्राम पंचायतहरू मध्ये ३,७०० भन्दा बढी जितेको छ, जबकि यसका उम्मेदवारहरू अन्य ३,१६७ पंचायतहरूमा अगाडि छन्, पश्चिम बंगालको तीन-स्तरीय पंचायत चुनावमा

नेपाल

नेपाल: सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरूको शव काठमाडौं ल्याइयो

काठमाडौं: सोलुखुम्बुमा भएको मनाङ् एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौं ल्याइएको छ। दुईवटा हेलिकोप्टरमार्फत् शव काठमाडौं ल्याइएको हो। मंगलबार बिहान काठमाडौंबाट उडेको हेलिकोप्टर सोलुखुम्बुबाट

क्षेत्रीय

तृणमूल प्रत्याशीमाथि लाग्यो ब्यालट बक्समा पानी र मसी खनाएको आरोप

कुचबिहारः मतगणनामा पछाड़िएपछि तृणमूल कांग्रेसको प्रत्याशीले ब्यालट बक्समा पानी र मसी खनाएको आरोप लागेको छ। जसलाई लिएर कुचबिहार एक नम्बर ब्लकको मतगणना केन्द्रमा भारी हंगामा शुरू

खेलकुद

इन्डोर टर्फ क्रिकेट टुर्नामेन्ट

सिलीगुड़ी: यस प्रकारको इनडोर क्रिकेट प्रतियोगिता सिलगढीमा पहिलो पटक आयोजना गरिएको हो। आयोजक करण राज प्रसाद, मयंक पोद्दार, अनुभव अग्रवाल, हितेश जैन, आदित्य केजरीवाल र मृदुल

खेलकुद

मोहम्मेडान स्पोर्टिङ प्रशंसकहरूले शानदार प्रदर्शन गर्दै आईएफए शिल्ड जिते

कोलकाता: युकेको आर्बर पार्कमा प्रवासी बंगालीहरू बीच स्लो टाउन फूटबल क्लबमा आयोजित पुरुष, महिला र बालबालिकाहरूको लागि ‘आईएफए शिल्ड २०२३’ फूटबल प्रतियोगितामा मोहमेडन स्पोर्टिङ प्रशंसक टोली

क्षेत्रीय

यो जीत जनताको जीत हो: अनित थापा

खरसाङ: पञ्चायत चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको जीतप्रति प्रतिक्रिया दिन्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले य जीत जनताको जीत हो भनी बताएका छन्।

अन्तर्राष्ट्रिय

सिलगढी बार एसोसिएशन र बङ्ग्लादेशको ढाका लायन्स क्लब बीच मैत्री एक दिवसीय फुटबल टुर्नामेन्टको आयोजना गरिने

सिलगढी: भारत-बङ्ग्लादेश बीच सम्बन्ध अझ राम्रो तथा बलियो बनाउने उद्देश्य लिएर पहिलोपल्ट सिलगढीको कञ्चनजङ्घा स्टेडियममा सिलगढी बार एसोसिएशन र बङ्ग्लादेशको ढाका लायन्स क्लब बीच मैत्री एक

क्षेत्रीय

विद्या भारती पूर्व क्षेत्रको दुई दिवसीय बैठक शुरू

गान्तोकः विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको तत्वावधानमा आज, ११ जुलाईदेखि ओडिशाको बालेश्वरमा विद्या भारती, पूर्व क्षेत्रको दुई दिवसीय बैठक शुरू भयो। विशेष रूपमा पॉंच आधारभूत

क्षेत्रीय

चुनाउ जित्न विस्फोटक राखेको आरोपमा तृणमूल उम्मेदवार पक्राउ

कोलकाताः बीरभूम जिल्लाको नलहटी मनावर ग्राम पञ्चायत क्षेत्रमा तृणमूल कांग्रेस उम्मेदवार मनोज घोषलाई एक दिनअघि मात्र राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले पक्राउ गरेको थियो। उनलाई आफ्नो