
पञ्चायत चुनाउमा सर्वाधिक केन्द्रिय बलहरूको तैनाती मुर्शिदाबाद जिल्लामा
मुर्शिदाबादः पश्चिम बंगालमा पञ्चायत चुनाउ प्रचारमा बढ्दो हिंसाका घटनाहरूलाई ध्यानमा राख्दै केन्द्रिय बलहरूको तैनातीको रूपरेखा अन्ततः राज्य चुनाउ आयोगले तयार गरेको छ। आयोगले केन्द्र सरकारलाई पत्र