विधायक विशाल लामाले अलिपुरद्वार जिल्लाको लताबारी क्षेत्रमा प्रचार

3d1b8497-a813-4159-990d-0a304a9c5378

अलिपुरद्वार: विधायक विशाल लामाले अलिपुरद्वार जिल्लाको लताबारी क्षेत्रमा भाजपा उम्मेदवारहरूसँग सक्रिय रूपमा प्रचार गरे। बुधबार दिउँसो जिल्ला परिषद् उम्मेदवार सुष्मा तामाङलगायतका उम्मेदवारसहित लताबारी क्षेत्रमा विशाल र्‍याली निकालिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement