Day: जुलाई 3, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

जिल्लापालद्वारा तुलाराम उप्रेतीलाई पद्मश्री पुरस्कार हस्तान्तरण

गान्तोक: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले आज देशका राष्ट्रपतिको तर्फबाट तुलाराम उप्रेतीलाई पद्मश्री पुरस्कार प्रदान गरे। उल्लेखनीय छ, उप्रेतीलाई वर्ष २०२२ को निम्ति पद्मश्री पुरस्कार प्रदान

क्षेत्रीय

दुई दिवसीय सामुहिक व्रतबन्ध र गुन्युचोली अनुष्ठानको समापन

सोरेङ: अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघ सोरेङ शाखाको तत्वावधानमा आइतबारदेखि आयोजित सामुहिक छोराहरुको व्रतबन्ध र कुमारी छोरीहरूको गुन्यु चोली अनुष्ठानको आज समापन भएको छ।

राष्ट्रिय

अहिलेसम्म चामल घोटालाको ९ आरोपित पक्राउ

शोणितपुरः जिल्लाको ढेकियाजुली सहकारी विपणन उपभोक्ता समितिबाट हराएको खाद्य सुरक्षा योजनाको चामलको खोजमा सीएम विजिलेन्सको एउटा टीमले सोसाइटीका पक्रा परेका सचिव हेमन्त तालुकदारलाई साथमा लिएर आइतवार

क्षेत्रीय

कोइला तस्करीः एक वर्षमा २२ पल्ट विदेश यात्रा

कोलकाताः कोइला तस्करीका धेरै प्रभावशाली मानिसहरू एक वर्षमा २२ पल्ट विदेश गइसकेका छन्। मामिलाको जाँच गरिरहेको ईडी सूत्रहरू अनुसार, यिनीहरू १२ पल्ट दुबई गएका छन्। बारम्बार

राष्ट्रिय

मणिपुर वरिष्ठ पदाधिकारीले कारहरूमा झण्डा लगाउन सक्ने

इम्फालः मणिपुर सरकारले राज्यका वरिष्ठ पदाधिकारीहरूलाई आफ्नो कारहरूमा झण्डा लगाउने अनुमति दिएको छ। राज्यपाल अनुसुइया उइकेको आदेशमा गृह विभागद्वारा जारी एक आदेशको माध्यमले यसलाई आजदेखि लागू

क्षेत्रीय

विकासको मागलाई लिएर ओयल इण्डियाको सड़क अवरूध गरियो

डिब्रूगढ़ः जिल्लाको दुलियाजानको टिङराई स्क्वायरमा उत्तेजक परिस्थिति बनेको छ। सैकड़ौं मानिसहरू सड़कमा उत्रेर ओयल इण्डिया लिमिटेड विरूद्ध प्रदर्शन गरिरहेका छऩ्। प्रदर्शनकारीहरूले ओय़लको टिङराई स्क्वायरमा एस-३ तेल

राष्ट्रिय

पुरूषहरूको निम्ति राष्ट्रिय आयोग बनाउने मागमा सुप्रीम कोर्टले सुनवाई गर्न खारेज गऱ्यो

नयाँ दिल्लीः सुप्रीम कोर्टले पुरूषहरूको निम्ति राष्ट्रिय आयोग बनाउने मागमा सुनवाई गर्न खारेज गरेको छ। कोर्टले भऩ्यो, हरेक केसको छुट्टै परिस्थिति हुन्छ। यस विषयमा कानूनी व्यवस्था

राष्ट्रिय

४७५८ अमरनाथ यात्रीहरूको चौथो झुण्ड जम्मूको आधार शिविरबाट प्रस्थान

जम्मूः जम्मूको आधार शिविरबाट अमरनाथ यात्रामा सामेल हुनका लागि ४७५८ तीर्थ यात्रीहरूको चौथो जत्था सोमवार २२३ वाहनहरूमा सवार भएर प्रस्थान भयो। जम्मूको आधार शिविरबाट १७२८ यात्रीहरू

क्षेत्रीय

हात्तीको झुण्डद्वारा श्रमिक आवास तोड़फोड़

कालचिनीः आइतबार राती बक्सा जंगलबाट गंगुटिया चियाबारीको चिञ्चुला आउट डिभिजन गोदाम लाईनमा पसेको एकहुल हात्तीले स्थानीय वृद्धा महिला असिता उराँवको घर भताभुङ्ग बनाएको घटना प्रकासमा आएको

क्षेत्रीय

करिम चौधरीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार फेरि तृणमूल कांग्रेसमा सामेल

उत्तर दिनाजपुर: करीम चौधरीको समर्थनमा स्वतन्त्र उम्मेदवार फेरि तृणमूल कांग्रेसमा प्रवेश गरेका छन्। सोमबार इस्लामपुर ब्लकको छिन्तिमती खुन्टी ग्राम पञ्चायत १ र माटिकुण्ड २ ग्राम पञ्चायतका

क्षेत्रीय

सडक दुर्घटनामा युवक घाइते

मालदा: सडक दुर्घटनामा एक युवकको रगत बगाएर मृत्यु भएको छ। सोमबार दिउँसो करिब २ बजे भालुका जाने राज्य राजमार्गको महेन्द्रपुर हाईस्कुल अगाडि उक्त घटना भएको हो।

क्षेत्रीय

अलिपुरद्वारमा तृणमूल कांग्रेसको चुनावी र्‍याली

अलिपुरद्वार: तृणमूल कांग्रेसले कालचिनी ब्लकको संताली ग्राम पञ्चायतको नयाँ हाँसीमारा क्षेत्रमा सोमबार दिउँसो उम्मेदवारहरूसँग चुनावी ऱ्याली निकाल्यो। तृणमूल कांग्रेस उम्मेदवार बाहेक, आईएनटीटीयुसी जिल्ला महासचिव आनन्द चन्द,