
शिक्षाविद, आध्यात्मिक चिन्तक, समाज सचेतक, तपस्वी शान्ति प्रधानको स्मृतिमा खरसाङमा सार्वजनिक श्रध्दाञ्जली सभा सम्पन्न
खरसाङ: शिक्षाविद, आध्यात्मिक चिन्तक, समाज सचेतक, तपस्वी शान्ति प्रधानको निधनमा खरसाङमा सार्वजनिक श्रध्दाञ्जली सभा सम्पन्न भएको छ। गोर्खा जनपुस्ताकालय खरसाङको संयोजकत्वमा सम्पन्न उक्त श्रध्दाञ्जली सभा पुस्तकालयको


















