टुङने गाउँमा एडवाडर्सले दिए जेसीपी

IMG-20230531-WA0248.jpg

स्थानीय गाउँलेहरू खुशीले रमाए

दार्जीलिङ: टुङने गाउँमा बाटो! चुङथुङ, मेरीबुङ, तामसाङ समष्टि अन्तर्गत रामजी परमागढीको टुङने गाउँमा बाटो निर्माण कार्य निम्ति हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले जेसीपी प्रदान गरेको छ। यस भन्दा अधि पनि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले यस भेकमा बाटोको खनन कार्यको निम्ति जेसीपी प्रदान गरी सकेको हो। स्थानीय गाउँलेहरूको अनुरोधमा हाम्रो पार्टी अध्यक्ष अजय एवाडर्सले जेसीपी प्रदान गरेर बाटोको खनन कार्य शुरू गरी सकेको छ। स्थानीय गाउँलेहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स, समष्टिको नेतृत्वगण साथै शाखाको नेतृत्वहरूलाई पनि आभार जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement