Day: मे 27, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

गाउँमा उच्च अदालत छ, मेडिकल कलेज छ, तर गाउँको नहरमा पुल बन्न सकेको छैन

जलपाईगुडी: वर्तमानमा, पहारपुर जलपाईगुडी सदर खण्डको हरेक दृष्टिकोणबाट एक महत्त्वपूर्ण क्षेत्र हो। यस पहारपुर ग्राम पञ्चायतमा मेडिकल कलेज र कालकत्ता हाईकोर्टको जलपाईगुडी सर्किट बेन्चको स्थायी संरचना

क्षेत्रीय

रम्बुक चिया बगानमा आएर जे वी तामाङले आफ्नो राजनैतिक दुनो सोझाउँने काम गर्दैछ: भूपेन

दार्जीलिङ: रम्बुक सिर्डस चिया बगानमा आएर जे बी तामाङले आफ्नो राजनैतिक दुनो सोझ्याउँने काम गर्दैछ भन्ने मन्तव्य भूपेन छेत्रीले पोखेको हो। गत केही दिन अघिदेखि बन्द

क्षेत्रीय

तस्करी अगावै २८वटा भैँसी तथा २ जना पक्राउ

सिलगढी: गोप्य स्रोतहरूबाट प्राप्त जानकारीको आधारमा, विधान नगर पुलिस थानाले शनिबार बिहान फणसिडेवाको मुरलीगञ्ज चेक पोस्टमा छापा मार्यो। सोही क्रममा पुलिसले एउटा ट्रक आफ्नो नियन्त्रणमा लियो।

क्षेत्रीय

सिलिम हिल चियाबारीको समस्या लिएर श्रमिकहरूसितै धरणामा सामेल भए अजय एडवर्ड

जबसम्म श्रमिकहरूका माग मालिक पक्षले मान्दैन तबसम्म म लागि पर्नेछु: अजय एडवर्ड खरसाङ: तीनधारे महानदी समष्टिको सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ चलिरहेको समस्या विषय लिएर

राष्ट्रिय

वन्दे भारतमा ढुंगा हानेका घटनाहरूबाट बच्न रेलवेकाे सचेतना कार्यक्रम

जलपाईगुडी: प्रधानमन्त्रीले mai २९ मा बंगालमा तेस्रो वन्दे भारत ट्रेनको शुभारम्भ garne chan। वंदे भारतमा ढुंगा हानेका घटनाहरूबाट बच्न, रेलवेको कटिहार डिभिजन र जलपाईगुडी रेलवे पुलिसले

राष्ट्रिय

भारतभरि नयाँ शिक्षा नीति लागु

नयाँ शिक्षानीति बारे थप जानकारी नयाँ दिल्ली: नयाँ शिक्षा नीति लागू भएको छ। अब उसो आरम्भदेखि कक्षा ५ सम्म मातृभाषामा शिक्षा अनिवार्य भएको छ। अब अंग्रेजी

क्षेत्रीय

सांसद राजु विष्टले किडनी खराब भएका युवतीको उपचारको लागि सहयोग गर्ने

सिलगढी: किडनी खराब भएकोले युवतीको किडनी ट्रान्सप्लान्ट गर्ने आवश्यकता रहेको छ। शारीरिक अवस्था गम्भीर रहेको खबर पाउनसाथ सांसद राजु विष्ट आज उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा

क्षेत्रीय

लाखौँ रुपियाँको सुनको गरगहना चोरी, जाँचमा जुट्यो पुलिस

राजगञ्जः एकजना व्यक्तिले सुनको गहना किन्ने मान्छे बनेर सुन दोकानबाट लाखौँ रुपियाँ मूल्यको सुनको बहुमूल्य गरगहना चोरी गरेर चम्पट कसेको छ। सम्पुर्ण घटना दोकानमा जडान गरिएको

क्षेत्रीय

बिजुलीको करेन्ट लागेर वयस्क हात्तीको मृत्यु

मदारीहाट: बिजुलीको करेन्ट लागेर मदारीहाटको पूर्वी खैरबारीमा एउटा वयस्क हात्तीको मृत्यु भएको छ। गत राति लगभग १२ बजी खरबारी इलाकाको सुपारी बगानमा एउटा हात्ती पस्दा त्यहाँ

क्षेत्रीय

सभासद मिलेस राईद्वारा मिरिक डुप्टिनमा जल परियोजनाको शिलान्यास

मिरिक: मिरिकको डुप्टिनमा आज हर घर जल परियोजना कार्यको शिलान्यास थर्बु डप्टिन समष्टिका सभासद मिलेस राईले गरे। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा डुप्टिन शाखा अध्यक्ष ओमकार सुब्बा

नेपाल

कोविड़ नेपाल: कोरोनाकाे ५ नयाँ मामिला, ४ जना भए निको

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ५ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट

क्षेत्रीय

अब्बल बन्ने ८८ जना विद्यार्थीहरुलाई अखिल सिक्किम खस छेत्री बाहुन संघ सोरेङ शाखाले जनायो सम्मान

सोरेङ: अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघ सोरेङ शाखाले शनिबार टिम्बुरबुङस्थित सामुदायिक भवनमा एउटा कार्यक्रम आयोजना गरेर सोरेङ-च्याखुङ समष्टिका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान जनायो। सोरेङ-च्याखङ समष्टि