जलपाईगुडी: प्रधानमन्त्रीले mai २९ मा बंगालमा तेस्रो वन्दे भारत ट्रेनको शुभारम्भ garne chan। वंदे भारतमा ढुंगा हानेका घटनाहरूबाट बच्न, रेलवेको कटिहार डिभिजन र जलपाईगुडी रेलवे पुलिसले शनिबार एक सचेतना कार्यक्रम आयोजना गरे।
राजगञ्ज विधानसभा क्षेत्रका तृणमूल विधायक खगेश्वर राईले पनि बेलाकोबा क्षेत्रबाट गुज्र्दा रेलमा ढुङ्गा हान्न नदिन सर्वसाधारणलाई सचेत गराए।