
उत्तर बंगाल विश्वविद्यालयको मिडिया विभागका विद्यार्थीले रक्तदान
सिलगढी: उत्तर बङ्गालमा रगतको संकट बिस्तारै बढ्दै गइरहेको छ। उत्तर बङ्गाल युनिभर्सिटीका विद्यार्थीहरू यस रक्तसंकटको सामना गर्न अगाडि आएका छन्। शुक्रबार विश्वविद्यालयको मिडिया विभागमा रक्तदान शिविरको