
मार्टिन लटरी घोटालाः ईडीले गऱ्यो ४५७ करोड रुपियाँको सम्पत्ति फ्रिज
गान्तोकः सिक्किममा २००९-१० मा भएको कथित मार्टिन लटरी घोटला मुद्दामा प्रवर्तन निदेशालय (ईडी) ले दक्षिण भारतमा सेन्टियागो मार्टिनका केही ठेगानामा छापा मारेर ४५० करोड रुपियॉंभन्दा अधिकको