Day: मे 14, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

केन्द्रीय मन्त्री डा. सरकारले गरे तुलाराम उप्रेतीसँग भेट

गान्तोक: सिक्किम भ्रमणमा आएका केन्द्रीय शिक्षा राज्यमन्त्री डा. सुबास सरकारले आज आसमलिङजे निवासी तुलाराम उप्रेतीसँग भेट गरे। मन्त्री सरकारले पद्मश्री पुरस्कारले सम्मानित तुलाराम उप्रेतीलाई आसमलिङजे स्थित

क्षेत्रीय

सीबीआईले माध्यमिक शिक्षा बोर्डका उपसचिवलाई सोधपुछ

कोलकता: सीबीआईले भर्ती भ्रष्टाचार मुद्दामा माध्यमिक शिक्षा बोर्डका एक वरिष्ठ अधिकारीलाई घण्टासम्म सोधपुछ गर्‍यो। तिनलाई शनिबार निजाम प्यालेसस्थित सीबीआई कार्यालयमा बोलाइएको थियो। सीबीआईको टोलीले नवौं–दशौं भर्तीमा

क्षेत्रीय

हिमाली विद्या निकेतनमा योग साथै शारीरिक शिक्षा नियमित रूपमा प्रदान गरिॅंदै

गान्तोकः विद्या भारती सिक्किमद्वारा दार्जीलिङ जिल्ला अन्तर्गत लङ्गुइरङमा सञ्चालित हिमाली विद्या निकेतनमा योग साथै शारीरिक शिक्षा नियमित रूपमा अभ्यास भइरहेको छ। विद्या भारतीद्वारा सञ्चालित यो एउटा

क्षेत्रीय

सिलगढी पोलिटेक्निक कलेजमा एवीभीपी सदस्यहरूमाथि भएको हमलाको मालदामा विरोध प्रदर्शन

मालदा: एवीभीपी उत्तर मालदा जिल्ला इकाईले आइतवार सिलगढी पोलिटेक्निक कलेजमा एवीभीपी सदस्यहरूमाथि भएको बर्बर हमलाको विरोधमा आन्दोलन सुरु गरेको छ। सङ्गठनको तर्फबाट सदस्यहरूले गजोल बस स्टेन्डबाट

क्षेत्रीय

आईसीएसईको नतिजा सार्वजनिक, सिलगढीका शुभम अग्रवाल देशमा पहिलो

सिलगढी: यस वर्षको आईसीएसई नतिजामा सिलगढी उत्कृष्ट छ। नगरकै एक बालकले देशमै प्रथम स्थान हासिल गरेका छन्। त्यसैले त्यहाँ अर्का बच्चाले चौथो स्थान पाए। नतिजा प्रकाशित

क्षेत्रीय

सिलगढी विधायकले अखिल भारतीय वरिष्ठ प्रमाणपत्र परीक्षामा टॉपरलाई सम्मानित

सिलगढी: सिलगढी विधायक शंकर घोषले अखिल भारतीय वरिष्ठ प्रमाणपत्र परीक्षामा सिलगढीको शीर्षलाई सम्मान गरे। सिलगढीको वार्ड नम्बर २१ की प्राप्ति दास अखिल भारतीय वरिष्ठ प्रमाणपत्र परीक्षामा

क्षेत्रीय

दुई दिवसीय मेगा स्वास्थ्य शिविरको समापन

गेजिङः डा. भुषण शर्माद्वारा आयोजित दुई दिवसीय निःशुल्क मेगा स्वास्थ्य शिविरको आज समापन भयो। दुई दिवसीय शिविरमा २१ हजारभन्दा अधिकले यसको लाभ उठाएको जानकारी गराएको छ।

अन्तर्राष्ट्रिय

साउदी युवती जोर्डनको शाही परिवारमा बुहारी बन्दै

जोर्डनका युवराज हुसेन बिन अब्दुल्लाको विवाह अर्को महिना हुँदैछ। गत मार्चमा जोर्डनकी राजकुमारीको विवाह सम्पन्न भएको एक महिनापछि शाही परिवारमा अर्को विवाह हुन लागेको हो। जोर्डनको

क्षेत्रीय

विपन्न परिवारलाई सहयोग गर्न स्वयंसेवी संस्था अघि बढ्यो

सिलगढी: स्वयंसेवी संस्थाले मलिक परिवारलाई सहयोग गर्‍यो। डाबग्राम २ नं अन्तर्गत फकदाई बारी क्षेत्रमा छोराको मृत्यु भएको ९ दिनपछि बाबुको मृत्यु भएको छ । सिलगढीको डबग्राम

क्षेत्रीय

युनिक फाउन्डेसनले आमाको मुख हेर्ने दिनमा आमाहरूलाई सम्मान

सिलगढी: आज अन्तर्राष्ट्रिय मातृ दिवसको अवसरमा सिलगढीको युनिक फाउन्डेसनको टोलीले आमाहरूलाई बधाई दियो। जीवनको संघर्षमा हार नमानेर खुसी त्यागेर एक्लै सन्तान हुर्काउने आमाले कमाएको आम्दानीले परिवारको

क्षेत्रीय

घरबाट लाखौं रूपियॉं चोरी

गान्तोकः रम्फू थाना क्षेत्र अन्तर्गत गोसखान लाइनमा स्थानीय एक व्यक्तिको घरमा चोरी भएको छ। पीड़ित व्यक्तिको घरबाट लाखौं रूपियॉं चोरी गरिएको छ। पुलिस रिपोर्ट अनुसार, अज्ञात

क्षेत्रीय

अर्ना भैँसी (बाइसन) फेरि आवासीय क्षेत्रमा

अलिपुरद्वार: फेरि एक अर्ना भैँसी आवासीय क्षेत्रमा प्रवेश गर्‍यो। सूचना पाएलगत्तै वन विभागको टोली घटनास्थलमा पुगेको थियो। वनकर्मीले अर्ना भैँसीलाई बेहोस गर्ने गोली हानेर समातेका थिए।