घरबाट लाखौं रूपियॉं चोरी

si

गान्तोकः रम्फू थाना क्षेत्र अन्तर्गत गोसखान लाइनमा स्थानीय एक व्यक्तिको घरमा चोरी भएको छ। पीड़ित व्यक्तिको घरबाट लाखौं रूपियॉं चोरी गरिएको छ। पुलिस रिपोर्ट अनुसार, अज्ञात व्यक्ति (हरू) घरभित्र पसेर लगभग तीन लाख रूपियॉं चोरी गरे। पैसा अलमारीमा राखिएको थियो। तर, मलमारीमा राखिएको एक लाख ३१ हजार र सूनका गहनाहरू भने चोरी गरिएको छैन।पुलिसले अज्ञात व्यक्ति (हरू) मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement