
लताबारी ग्रामीण अस्पतालमा विश्व नर्सिङ दिवस कार्यक्रम सम्पन्न
अलिपुरद्वार: फ्लोरेन्स नाइटिंगेलको जन्मदिन मे १२ मा विश्व नर्सिङ दिवस मनाइन्छ। विश्व नर्सिङ दिवसमा शुक्रबार अलिपुरद्वार जिल्लामा एक कार्यक्रमको आयोजना गरिएको थियो। शुक्रबार कालचिनी ब्लकस्थित लताबारी


















