नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १,५८० नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,७८,१७९ पुगेकाे छ। विगत २४ घण्टामा केरलाद्वारा मिलाइएको २ वटा मृत्युकाे साथ १२ जनाकाे मृत्यु दर्ता भएको छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,७५३ पुगेको छ। यसरी नै यस अवधिमा ३,१६७ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,२८,४१७ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७७% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या कमेर १८,००९ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता १.२३ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता १.४९ प्रतिशत रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,२८,७६४ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,८३,४५,२२८ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा १,५९३ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,८८,३५७ जनाले यो खोप लगाइसकेको छन्।










