Day: मे 1, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

राजस्थान हाईकोर्टः जाली दस्तावेज प्रकरणमा आसारामले पाए जमानत

जोधपुरःयौन शोषणको दोषमा आजीवन कारावासको सजाय काटिरहेका आसारामलाई सोमवार जाली दस्तावेज प्रकरणमा राजस्थान हाई कोर्टले जमानत दिएको छ। तर जन्मकैदको सजाय काटिरहेका आसाराम जेलबाट बाहिर आउन

क्षेत्रीय

भिवण्डी भवन दुर्घटनाः ८-को मृत्यु, १८- लाई बचाइयो, बिल्डर पक्राउ

मुम्बईः ठाणे जिल्ला अधिनस्थ भिवण्डी शहरको वालपाड़ा क्षेत्रमा भएको वर्धमान बिल्डिङ दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या सोमवार बिहानसम्ममा आठ पुगिसकेको छ। मलबाबाट १८ जनालाई सुरक्षित निकालिसकिएको छ।

क्षेत्रीय

टिस्टा थम्पस क्लबको पहलमा मई दिवसमा रक्तदान शिविर आयोजित

जलपाइगढी: टिस्ता थम्पस मोटरसाइकल क्लबले सोमबार मई दिवसमा जलपाइगढी सदर अस्पताल ब्लड बैंकमा रगतको अभाव पूर्ति गर्न उत्तर बंगाल रोयल इन्फिल्ड क्लबका सदस्यहरूको सहभागितामा रक्तदान शिविर

क्षेत्रीय

अलिपुरद्वार जिल्लामा अन्तर्राष्ट्रिय मई दिवसको अवसरमा विविध कार्यक्रम आयोजित

अलिपुरद्वार: अन्तर्राष्ट्रिय मई दिवसको अवसरमा अलिपुरद्वार जिल्लामा विभिन्न कार्यक्रमहरू आयोजना गरियो। कालचिनी आरएसपी कार्यालयमा सोमबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मई दिवस मनाइयो। मई दिवसको अवसरमा कालचिनी

क्षेत्रीय

पर्पल लाइनमा दैनिक सेवा बढाउने

कोलकाता: मेट्रोमा यात्रा गर्नेहरूका लागि अर्को खुशीको खबर छ। यात्रुको मागलाई ध्यानमा राख्दै मेट्रोका महाप्रबन्धक पी. उदय कुमार रेड्डीले बेहला क्षेत्रका बासिन्दाको हितका लागि पर्पल लाइनमा

क्षेत्रीय

सुकन्या मण्डललाई पनि तिहारमा पठाइयो

कोलकाता: गाई तस्करी काण्डमा परेका अनुब्रत मण्डलकी छोरी सुकन्या मण्डलले पनि उनी जस्तै तिहारमा बस्नु पर्ने भएको छ। आइतबार उनलाई राउज एभिन्यू अदालतमा हाजिर गरिएको थियो

विशेष

    आस्थाको उद्गम स्थल

   सृष्टिको उत्पत्तिकालदेखि नै यस धरातलमा सहस्रौं अलौकिक घटनाक्रम निरन्तर चल्दै आएको छ अनि यो क्रम अनन्तकालसम्म निरन्तर चलिरहनेछ। यस्तै अलौकिक घटनाक्रममा सहस्रौं अलौकिक शक्तिहरू सृजना

क्षेत्रीय

चियाबारी श्रमिकहरूको पूजा बोनस दशैंको मुखैमा मात्र होइन तर अहिलेदेखि नै युनियनले पहल गर्ने निवेदन छ: अनित थापा

खरसाङ: चियाबारी श्रमिकहरूको पूजा बोनसको कुरा दशैंको समयमा मात्र होइन तर अहिलेदेखि नै बोनसको लागि पहल गर्नु पर्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष एंव जीटीए

क्षेत्रीय

महानन्द ईको टुरिजम एण्ड कन्जरभेसन सोसाइटीको सभा सम्पन्न

मङ्पु: महानन्द ईको टुरिजम एण्ड कन्जरभेसन सोसाइटी संस्थाको सभा देव प्रसाद प्रधानको अध्यक्षतामा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै संस्थाका सदस्य डीपी प्रधानले यस संस्थाले स्थानीय वन्य

क्षेत्रीय

मई दिवसको अवसरमा आईएनटीटीयुसी- को ठेका श्रमिक युनियन एनजेपी शाखाद्वारा विविध कार्यक्रमको आयोजना

सिलगढी: मई दिवसको उपलक्ष्यमा आईएनटीटीयुसीको ठेका श्रमिक युनियन एनजेपी शाखाले विविध कार्यक्रमको आयोजना गर्यो। डीएस कोलनीस्थित आईएनटीटीयुसी कार्यालयमा आज स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। स्वास्थ्य जाँच

क्षेत्रीय

अयन शीलकी अझ एक महिला मित्र ‘लीला’ को खोजी शुरू

कोलकाता: अयन शीलकी अझ एक सहयोगी महिला मित्र लीलाको बारेमा जानकारी प्राप्त भएको छ। अयनले लाख रूपियाँको जमीन किन-बेचमा सो महिलाको नाम लिएका छन्।अब प्रवर्तन निदेशालय

क्षेत्रीय

मुख्यमन्त्री ममता बेनर्जी फेरि मालदाको भ्रमणमा जाने

कोलकाता: पश्चिम बंगालमा प्रस्तावित पञ्चायत चुनाउभन्दा अगाडि तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव र मुख्यमन्त्री ममता ब्यानर्जीका भतीज अभिषेक ब्यानर्जी पार्टीको सफा छवि बनाउनका लागि जनसम्पर्क यात्रा गरिरहेका