टिस्टा थम्पस क्लबको पहलमा मई दिवसमा रक्तदान शिविर आयोजित

986fa60e-ac08-4c23-a08c-d47b591ba8a6

जलपाइगढी: टिस्ता थम्पस मोटरसाइकल क्लबले सोमबार मई दिवसमा जलपाइगढी सदर अस्पताल ब्लड बैंकमा रगतको अभाव पूर्ति गर्न उत्तर बंगाल रोयल इन्फिल्ड क्लबका सदस्यहरूको सहभागितामा रक्तदान शिविर आयोजना गर्‍यो। यो अभिनव पहल जलपाइगढी सहित विभिन्न क्षेत्रका इन्फिल्ड मोटर बाइक सवारहरूले गरेका हुन।आज क्लबले जलपाइगढीको आसाम मोड इलाकामा सो रक्तदान शिविरको आयोजना गर्यो। टिस्टा थम्पस क्लबका अध्यक्ष अनुपम दासले यसअघि सिलगढीमा पनि यस्तो पहल गरेको बताए । जलपाइगढी सदर अस्पताल ब्लड बैंकका डाक्टर र कर्मचारीहरूको उपस्थितिमा यो रक्तदान शिविर आयोजना गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement