अलिपुरद्वार जिल्लामा अन्तर्राष्ट्रिय मई दिवसको अवसरमा विविध कार्यक्रम आयोजित

1b2f390b-074f-4ca4-ae8c-939d0d09ddf1

अलिपुरद्वार: अन्तर्राष्ट्रिय मई दिवसको अवसरमा अलिपुरद्वार जिल्लामा विभिन्न कार्यक्रमहरू आयोजना गरियो। कालचिनी आरएसपी कार्यालयमा सोमबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मई दिवस मनाइयो। मई दिवसको अवसरमा कालचिनी आरएसपी कार्यालयमा दिनभर विभिन्न कार्यक्रमको आयोजना गरियो ।बिहान झण्डा फहराएपछि आरएसपी जिल्ला स्तरका नेताहरूले मन्तव्य राखेका थिए । त्यसपछि विविध कार्यक्रमहरू आयोजना गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement