Day: अप्रिल 30, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

पञ्चायत चुनावलाई लिएर भागोप्रमो लङ्भ्यु अम्बटे पंखाबारी समष्टिको सांगठनिक सभा सम्पन्न

जीटीए चुनावमा जस्तै पञ्चायत चुनावमा पनि भागोप्रमोलो बोर्ड गठन गर्नेछ: कल्पना प्रधान खरसाङ: आगामी पञ्चायत चुनावलाई लिएर खरसाङ महुकमा अन्तगर्त लंगभ्यु क्षेत्रका प्रतिनिधिहरूलाई लिएर भारतीय गोर्खा

क्षेत्रीय

प्रधानमन्त्रीको ‘मन की बात’ को १००औं श्रृङ्खलामा सहभागी बने सिक्किमवासीहरू पनि

गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीको मासिक रेडियो कार्यक्रम ‘मन की बात’ ले आज १०० औं श्रृङ्खला पूरा गरेको छ। ‘मन की बात’ को १००औं श्रृङ्खला प्रत्यक्ष रूपमा

क्षेत्रीय

सिलगढी हिन्दी हाई स्कुल फर गर्ल्सको नवनिर्मित कक्षाहरुको मेयरद्वारा उद्घाटन

सिलगढी: खालपाडामा सिलगढ़ी हिन्दी हाई स्कुल फर गर्ल्सको नवनिर्मित कक्षाहरू, विश्रामागार र शौचालयको आज मेयर गौतम देवले उद्घाटन गरे। उत्तरबंग हिन्दी भाषी समाज एवम् एउटा निजी

राष्ट्रिय

राजनाथ सिंहले एक मईदेखि गर्नेछन् मालदीवको दौड़ाह

नयाँ दिल्ली: रक्षामन्त्री राजनाथ सिंह आगामी १ देखि ०३ मईसम्म मालदीव यात्रामा जानेछन् यस अवधि उनले मालदीवका आफ्ना समकक्ष मारिया अहमद दिदी र विदेश मन्त्री अब्दुल्ला

क्षेत्रीय

आफ्नै स्वास्नी, छोरी र सालीमाथि बन्चरोद्वारा निर्मम प्रहार,आफैले पनि गरे आत्महत्या

मालदा: पारिवारिक विवादका कारण मालदामा भएको निर्मम हत्याको घटनाले सनसनी फैलाएको छ। लोग्नेले आफ्नी स्वास्नी, साली र आफ्नै छोरीमाथि बन्चरोले निर्मम प्रहार गरेपछि आफै पनि आत्महत्या

क्षेत्रीय

हावाहुरीको बीचमा घरको मिटर बक्समा आगलागी

जलपाइगढी: हावाहुरी आउँछ भन्ने कुनै पूर्वानुमान थिएनँ। तर शनिबार राति एक्कासी हावाहुरी चल्यो र पानी पर्न थाल्यो। वर्षा त्यति धेरै नभए पनि चट्याङसहित हावाहुरी चल्यो। जसका

क्षेत्रीय

मालदामा प्रधानमन्त्रीको ‘मन की बात ‘कार्यक्रममा सांसद खगेन मुर्मू सहित करीब ४ हजार मानिसहरू सहभागी

मालदा: मालदाका सांसद खगेन मुर्मूले आज यहाँको बामनगोला स्थित पाकुआ हाटमा प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मन की बात’ कार्यक्रमको १०० औ भागको अवलोकन गरे। खुला ठाउँमा ठूलो

क्षेत्रीय

१२ दिनपछि दिल्लीबाट फर्के मुकुल, भने– यात्रा सफल

नयाँ दिल्ली: मुकुल रोय अन्ततः १२ दिनपछि शनिबार दिल्लीबाट कोलकता फर्किएका छन्। अप्रिल १७ मा मुकुल रोय आफ्ना दुई सहयोगीसहित अचानक दिल्ली पुगेपछि उनको दिल्ली भ्रमणको

खेलकुद

आईपीएलको क्रेज: वर्षाले पनि फ्यानको उत्साहलाई नियन्त्रण गर्न सकेन

कोलकता: आईपीएलको क्रेजले क्रिकेट प्रेमीहरू उत्साहित छन। त्यसैगरी, हिजो अर्थात शनिबार आईपीएल सिजन १६ को ३९औँ खेल गुजरात टाइटन्स र कोलकता नाइट राइडर्सबीच इडेन गार्डेनमा खेलिएको

अन्तर्राष्ट्रिय

सुडान सङ्कट: सिरिया र लिबियाको भन्दा ‘खराब’ बन्न सक्ने चेतावनी

सिरियाः सुडानका पूर्वप्रधानमन्त्री अब्दुल्ला हमदुकले आफ्नो देशमा जारी द्वन्द्व सिरिया र लिबियाको भन्दा खराब हुनसक्ने चेतावनी दिएका छन्। सुडानको सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट (आरएसएफ)

क्षेत्रीय

सचेत हुनुहोस् नत्र केन्द्रले ठगी गरिरहनेछ: अभिषेक

मयनागढी: तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले शनिबार मयनागढीबाट फेरि एक पटक केन्द्र सरकारलाई आलोचना गरे। उनले भाजपाले जनताको अधिकार खोसिएको आरोप लगाए। एकातिर ममता सरकारले

क्षेत्रीय

मादक पदार्थ सेवन गरी सवारी चलाउँदा २४ घण्टाभित्र सवारी चालक अनुमतिपत्र खारेज हुने

कोलकता: कोलकता पुलिसले फेरि एकपटक महानगरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कडा बनाउँदैछ। विशेषगरी पछिल्ला केही दिनयता राती घटेका घटनालाई मध्यनजर गर्दै पुलिसले मादक पदार्थ