
केन्द्रीय गृह राज्यमन्त्रीको उपस्थितिमा सिलगढीमा रोजगार मेलाको उद्घाटन
सिलगढी: केन्द्रीय गृह राज्यमन्त्रीको उपस्थितिमा सिलगढीमा रोजगार मेलाको उद्घाटन गरियो। देशभरका करिब ७१ हजार रोजगार विहीनहरूलाई नियुक्ति पत्र प्रदान गरिएको छ। त्यसमध्ये सिलगढीको कटिहार मण्डलबाट २२५
















