
टिस्टाभेल्लीमा भईरहेको जल जीवन मिशनको कार्यमा लापरवाहीलाई लिएर गोरामुमो टोलीद्वारा स्थलगत निरीक्षण
दार्जिलिङ: टिस्टा भेल्लीमा जल जीवन मिशन कार्यमा लापरवाही भएको भन्दै गोरामुमोद्वारा स्थलगत निरीक्षण गरेका छन्। गोरामुमोद्वारा टिस्टा भेल्लीमा सम्पन्न भइरहेको केन्द्रीय परियोजना अन्तर्गत जल जीवन मिशन



















