Day: मार्च 8, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

जीटीएको आयोजनामा आज अन्तर्राष्ट्रिय महिला दिवस पालन

पहाडलाई नारीले नेतृत्व दिनुपर्छ: अनित थापा दार्जीलिङ: जीटीएको आयोजनामा आज अन्तर्राष्ट्रिय महिला दिवस पालन गरियोl यस अवसरमा जीटीएका मुख्य कार्यपाल अनित थापाले भने, ‘नारी दिवस चिन्तन

विचित्र संसार

प्रयागराजमा लुगा च्यात्ने गजबकै होली

प्रयागराज: प्रयागराजमा तीन दिनसम्म होली मनाइन्छ। यसमा रंग मात्रै उड्दैन, लुगा च्यातेर  होली मनाउने चलन छ। सडकमा होलीको भीडले मानिसहरूले एकअर्काको लुगा च्यात्छन् अनि यसमा कसैलाई

अन्तर्राष्ट्रिय

१२८ वर्षको उमेरमा विश्वकै वृद्ध महिलाको निधन

विश्वकै सबैभन्दा वृद्ध महिलाको निधन भएको छ। दक्षिण अफ्रिकामा बस्ने जोहाना माजिबुको १२८ वर्षकी थिइन्। उनी १८९४ मा जन्मिएकी थिइन्। उनी यसै वर्ष मई महिनामा १२९

क्षेत्रीय

मुख्यमन्त्री ममता ब्यानर्जीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नारीहरूलाई जनाइन् शुभकामना

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले बुधबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबै महिलाहरूलाई बधाई दिइन्। मुख्यमन्त्रीले ट्वीटरमा लेखेकी छिन्, ‘अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विश्वका सम्पूर्ण नारीहरूलाई मेरो हार्दिक

राष्ट्रिय

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्री मोदीले नारी शक्तिलाई गरे नमन

नयाँ दिल्ली: अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले महिला शक्तिलाई उनीहरूको उपलब्धिको लागि नमन गरेका छन्। प्रधानमन्त्रीले ट्वीट गरे: “अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हाम्रा नारी

क्षेत्रीय

लेलिनको प्रतिमा तोडफोड

सिलगढीः लेलिनको मूर्ति तोडफोड। बुधबार बिहान स्थानीयले नक्सलबारी आन्दोलनको शहीद वेदीमा तोडफोड गरिएको लेलिनको मूर्ति फेला पारेका थिए । घटनाको खबर फैलिएपछि स्थानीयको भीड लागेको थियो

क्षेत्रीय

नारी दिवसको अवसरमा खरसाङ पुलिसद्वारा नारीहरूलाई सम्मान

खरसाङ: अन्तर्राष्ट्रीय नारी दिवसको अवसरमा खरसाङ पुलिसद्वारा पुलिस प्रशासन र खरसाङ महकुमा अस्पतालमा कार्यरत् नारीहरूलाई सम्मान जनाएको छ। खरसाङ पुलिस थानाको आईसी नबेन्दु सरकारको अगुवाईमा खरसाङ

क्षेत्रीय

सुकुना नारी कल्याण समितिको आयोजनामा महिला दिवस पालन

सुकुना: आज सुकुना नारी कल्याण समितिको आयोजनामा श्रीमती बिटा गिरीको अध्यक्षतामा अन्तर्राष्ट्रिय महिला दिवस पालन गरियो।  पैनीकुमारी निवासी २३ वर्षीया समाज सेवीका दिव्य नागरिकलाई विशिष्ट अतिथिको

क्षेत्रीय

खरसाङमा अन्तर्राष्ट्रीय नारी दिवस समारोहमा विभिन्न क्षेत्रहरूमा योगदान दिने नारीहरूलाई सम्बर्ध्दना

नारीहरू आर्थिक रूपमा स्वतन्त्र हुनुपर्छ: सलिमा लामा खरसाङ: खरसाङमा सम्पन्न अन्तर्राष्ट्रीय नारी दिवस समारोहमा विभिन्न क्षेत्रहरूमा योगदान दिने विशिष्ट नारी हस्तीहरुलाई सम्बर्ध्दना जनाइएको छ। नारी शक्तिको

मनोरञ्जन

होलीमा पुनम पाण्डेको शालीनता

मुम्बई: अभिनेत्री तथा मोडल शर्लिन चोपडा र पूनम पाण्डेको होलीको तस्वीर सार्वजनिक भएको छ। शर्लिन चोपडाको डान्स भिडियोले तरंग मच्चाएको छ। पूनम पाण्डेले पनि होलीको आकर्षक

नेपाल

कोविड़ नेपाल: कोरोनाको एउटा नयाँ मामिला, २ जना भए निकाे

कठमाडौँ: देशमा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने २

राष्ट्रिय

कोच्चिमा फ्रान्सेली नौसेना जहाजहरूको भ्रमण

नयाँ दिल्ली: फ्रान्सेली नौसेनाको हेलिकप्टर वाहक एफएस डिक्समुडे र युद्धपोत ला फेयेट ६ देखि १० मार्चसम्म कोच्चीको भ्रमणमा छन्। यो यात्रा परिक्रमा मिशन, जीन डी’आर्कको एक