कोविड़ नेपाल: कोरोनाको एउटा नयाँ मामिला, २ जना भए निकाे

IMG_20220101_140816-2-1-1068x567.jpg

कठमाडौँ: देशमा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने २ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ४९२ जनाको कोरोना परीक्षण गरेकोमा १ जनामा संक्रमण पुष्टि छ।(७३ जनाको आरटी-पीसीआर परीक्षणमा १ जना अनि ४१९ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी कुल १ जना)

हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला ४ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,३८३ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,१२६ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement