Day: मार्च 3, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

ऋतब्रत बन्दोपाध्याय भाटपारा बगानमा तृणमूलको विरोध कार्यक्रममा सामेल

अलिपुरद्वार: तृणमूलले चिया बगानका मजदुरहरूको पीएफ समस्याको समाधानको माग गर्दै मार्च १ देखि बीजेपी विधायक र सांसदहरूको घर अगाडि विरोध प्रदर्शन गरिरहेको छ। तृणमूलको हडताल शुक्रबार

क्षेत्रीय

राज्यमन्त्रीको नक्कली फोन आयो, १२ घण्टाभित्र अभियुक्त पक्राउ

मालदा: राज्यमन्त्री तजमुल हुसैनलाई नबन्नाको नाममा विभिन्न राजनीतिक र व्यक्तिगत जानकारी माग्दै नक्कली फोन कल गरिएको थियो। पहिला मन्त्रीले सादा मनले सबै जानकारी दिए। तर पछि

नेपाल

कोविड़ नेपाल: कोरोनाको ० नयाँ मामिला, १ जना भए निकाे

कठमाडौँ: देशमा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ० जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने १

क्षेत्रीय

राष्ट्रिय सामाजिक सहायता कार्यक्रम अन्तर्गत खरसाङ नगरपालिकाद्वारा चालिस हजार गरेर १३ जनालाई आर्थिक सहयोग प्रदान

खरसाङ: राष्ट्रिय सामाजिक सहायता कार्यक्रम अन्तर्गत विपन्न परिवारहरू जसको घरमा कमाउने मूल व्यक्ति नै निधन भएपछि त्यस घरमा कमाउने कोही नभएका परिवारका सदस्यलाई सरकारद्वारा दिइने चालिस

राष्ट्रिय

खरसाङका श्रवनी छेत्रीलाई सेनाको ‘लेफ्टिनेन्ट’ उपाधि प्राप्त

खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर ३ निवासी श्रवण छेत्री अनि रञ्जना प्रधान छेत्रीकी २३ वर्षीय छोरी श्रवनी छेत्री हालै आर्म्ड फोर्स मेडिकल कलेज पुणेबाट चौथो वर्षको

क्षेत्रीय

एनजेपीको होटलहरूमा तोडफोड

सिलगढी: एनजेपीको होटलहरुमा तोडफोड गरेको घटना प्रकाशमा आएको छ। जानकारी प्राप्त भए अनुसार मध्य राति होटलमा बियर माग्दा नपाएपछि धेरैवटा होटलमा तोडफोड गरेको थियो।यस घटनामा एनजेपी

क्षेत्रीय

मालदा मेडिकल कलेज एण्ड अस्पतालद्वारा विश्व श्रवण दिवस पालान

मालदा: मालदा मेडिकल कलेज र अस्पतालले शुक्रबार बिहान विश्व श्रवण दिवस मनाएको छ। मेडिकल कलेजको बाहिरी परिसरमा आयोजित विश्व श्रवण दिवसमा मालदा मेडिकल कलेज अस्पतालका प्रिन्सिपल

क्षेत्रीय

टोटो पल्टिँदा कक्षा ९ का विद्यार्थी गम्भीर घाइते

अलिपुरद्वार: कालचिनी बीडीओ कार्यालय क्षेत्रमा सडक दुर्घटनामा तीनजना घाइते भएका छन्। जसमध्ये एकको अवस्था चिन्ताजनक रहेको छ। शुक्रबार बिहान दुईजना यात्री बोकेको टोटो मिल्टनगञ्जबाट कालचिनी जाँदै

क्षेत्रीय

गाडीधुरास्थित शहिद मेजर दुर्गा मल्लको मूर्ति सुन्दरीकरण हेतु हाई माक्स लाइट जडानको शिलान्यास कार्यक्रम

खरसाङ: खरसाङ विद्युतीय इञ्जिनियरिङ्ग एंव उर्जा विभागद्वारा खरसाङ खण्ड अन्तर्गत गाडीधुरास्थित मेजर दुर्गा मल्लको सालिग सुन्दरीकरण हेतु हाई माक्स लाइट जडानको आज पूजा अर्चना गरी शिलान्यास

क्षेत्रीय

एलपीजीको मूल्य बढेपछि मुख्यमन्त्री ममता ब्यानर्जीले गरिन् केन्द्रको आलोचना

कोलकाता: एलपीजीको मूल्यमा ५० रुपियाँ बढेपछि मुख्यमन्त्री ममता ब्यानर्जीले यो वृद्धिलाई लिएर केन्द्र सरकारको कडा आलोचना गरेकी छिन्। ‘उज्ज्वला योजना कहाँ गयो, मुद्रास्फीति किन नियन्त्रणमा आएन?’,

शिक्षकहरूको बर्खास्त प्रक्रिया शुरु! धारा १७ लाई चुनौती दिने

कोलकाता: कक्षा ९ र १० मा अवैध रूपमा नियुक्त भएका ६१८ शिक्षकलाई बर्खास्त गर्ने प्रक्रिया शुरु भएको छ। हालसम्म यस विषयमा डिभिजन बेन्चमा परेको पुनरावेदनमा फैसला

क्षेत्रीय

लालकोठीमा पर्जापट्टाबारे सभा; निस्कियो टेक्निकल कुराहरू

‘‘यो पट्टा बेच्नु पाउँदैन तर छोराछोरीमा हस्तान्तरण हुन्छ। ट्राईबलको जमिन पनि हस्तान्तरण हुन्छ बेच्नु पाउँदैन। यो पट्टा ट्राइबलको जमिन जस्तै हो।” दार्जीलिङ: हिजो बिहीबार लालकोठीमा जिटीए