Day: फेब्रुअरी 17, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

स्वतन्त्रताको अमृत महोत्सव अन्तर्गत उत्तर बंगालका २ पद्मश्री सम्मानित

सिलगढी: सिलगढीमा आयोजित स्वतन्त्रताको अमृत महोत्सव अन्तर्गत उत्तर बंगालका २ पद्मश्रीलाई सम्मान गरिएको थियो। कार्यक्रममा जलपाइगढीका सांसद डा जयन्त रायले तिनलाई खादा लगाएर सम्मान गरेका थिए।

क्षेत्रीय

जीटीएबाट गाड़ीधुरामा रहेको शहीद मेजर दुर्गा मल्लको सालिग सुन्दरीकरण गरिने

खरसाङ: खरसाङको गाडीधुरावासीले मेजर शहीद दुर्गा मल्लको पूर्णाङ्ग सालिक निर्माण गरेदेखि यसको सुन्दरीकरणको निम्ति उर्जा विभागबाट लाइट जडान हेतु माग गरिरहेका थिए। आज आएर गाडीधुरावासीको यो

क्षेत्रीय

जीटीएले मिरिक नगरपालिकालाई हस्तान्तरण गर्याे एसटीपी लाइन

मिरिक: गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन मिरिक इन्जिनियरिङ विभागद्वरा मिरिक झीलमा शुद्धपानी पठाँउनकाेलागि ३६,३०,४६,८१५ रूपियाँकाे लागतमा निर्माण गरिएकाे स्वेरेज टिटमेन्ट प्लान्ट शुक्रबार मिरिक नगरपालिकालाई जीटीएले हस्तान्तरण गरेकाे छ।

क्षेत्रीय

मुख्यमन्त्रीको कार्यक्रम अघि कञ्चनजङ्घा स्टेडियमकाे निरीक्षण

सिलगढी: मुख्यमन्त्री ममता बनर्जी एक औपचारिक कार्यक्रममा भाग लिन सिलगढी आउँदैछिन्। त्यसअघि सिलगढीका पुलिस आयुक्तले कञ्चनजङ्घा स्टेडियमको भ्रमण गरी सम्पूर्ण तयारीको जानकारी लिएका छन्। प्रशासनिक स्रोतका

क्षेत्रीय

महाशिवरात्रिको अवसरमा एनबीएसटीसीको बस महाकालधामसम्म चल्ने

अलिपुरद्वार: महाशिवरात्रिको अवसरमा अलिपुरद्वारस्थित जयन्ती महाकालधाम मन्दिरमा पूजाआजा गर्न भक्तजन आउन थालेका छन्। यहाँ यात्रीहरूको सुविधाका लागि, एनबीएसटीसीले जयन्ती महाकालधाममा जाने भीडलाई सम्हाल्न थप बस सेवा

राष्ट्रिय

माता वैष्णोदेवी मन्दिरको यात्रा सहज बनाउन केन्द्रले बनायो रोपवेको परियोजना

जम्मु: माता वैष्णो देवी मन्दिरका तीर्थयात्रीहरूको यात्रालाई सहज बनाउन केन्द्र सरकारले जम्मू-कश्मीरमा रोपवे परियोजना बनाएको छ।गोन्डोला केबलकार प्रणालीसहितको २.४ किलोमिटर लामो रोपवे परियोजना २५० करोडको लागतमा

नेपाल

कोविड़ नेपाल: कोरोनाको ६ नयाँ मामिला

कठमाडौँ: देशमा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ६ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने ०

क्षेत्रीय

असम: जोरहाटमा भीषण आगलागी, तीन सयभन्दा बढी पसल जलेर नष्ट

जोरहाट: जिल्ला सदरमुकाम जोरहाटनगर चोक बजारमा बिहीबार राति करिब ९ः१५ बजे आगलागी हुँदा काठ र टिनका तीन सयभन्दा बढी पसल जलेर नष्ट भएका छन्। यी पसलहरू

क्षेत्रीय

किसान र उत्पादक संस्थाले लिए यान्त्रिक धान रोप्ने तालिम

अलिपुरद्वार: कृषिलाई अझ आधुनिक बनाउनको लागि, कृषि विभागले कल्चिनी ब्लकमा किसान र उत्पादक संस्थाहरूलाई यान्त्रिक धान रोप्ने प्रशिक्षण दिइरहेको छ। यहाँबाट तालिम लिएर सिधै किसानलाई जानकारी

क्षेत्रीय

सुकुना गोल्ड कपसँग हाम्रो परिवार जोडिएको पाउँदा खुशी लागेको छ: अजय एडवाडर्स

दार्जीलिङ: सुकना गोल्ड कपसँग हाम्रो परिवार जोडिएको थाह पाएपछि अति नै खुशीको अनुभव गरेको छु। उक्त मन्तव्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स गरेका हुन्। सुकुना गोल्डको

क्षेत्रीय

शिव बस्तीमा एडवाडर्सलाई भब्य स्वागत

बचन दिएर पुरा नगर्दा पाप लाग्छ,त्यसकारण म पापको भागीदारी बन्न चाहन्न: अजयदार्जीलिङः शिव बस्तीमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई भब्य स्वागत गरियो।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स

क्षेत्रीय

अलिपुरद्वारका ३३ प्राथमिक प्रतियोगीहरूले राज्य स्तरको खेलमा भाग लिने

अलिपुरद्वार: पहिलो पटक जलपाईगुडीमा राज्यस्तरीय खेलकुद प्रतियोगिता आयोजना हुन लागेको छ। जहाँ अलिपुरद्वारलगायत आसपासका जिल्लाका बालबालिका सहभागी हुन आएका छन्। राज्य खेलकुद प्रतियोगितामा भाग लिन अलिपुरद्वार